मुख्य समाचार Archive

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या

काठमाडौंँ , कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री

ओली-प्रचण्डको नौटङ्कीले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन

नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबलको आयोजना हुदैं

नेपालगन्ज, नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो ।आयोजकको तर्फबाट शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गते देखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका

स्व भागरतीको लागि न्याय माग्दै सुर्खेतका न्यायप्रेमी युवाहरु सडकमा

सुर्खेत,बैतडीकी किशोरी स्व भागरतीको लागी न्याय माग्दै सुर्खेती स्वतन्त्र न्यायप्रेमी युवाहरु सडकमा उत्रिएका छन् । शनिवार सुर्खेतको मंगलगढि चौकमा न्यायप्रेमी युवाहरु जम्मा भएर नारावाजी समेत गरेका थिए । स्व भागरती भट्टको हत्यारालाई सार्वजनिक गर,बलत्कारीलाई फाँसी दे,पिडितलाई

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कास्की, श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। पोखरामा डेरा

वुहानको समुद्री खानाबाट कोरोना फैलियो : डब्लूएचओ

काठमाडौं,  चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र

बैतडी किशोरी मृत्यु प्रकरणः हत्या आशंकामा ६ जना प्रहरीको नियन्त्रणमा

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत भेटिएको घटनामा प्रहरीले शंकास्पद व्यक्तिमाथि निगरानी बढाउँदै अनुसन्धानलाई तिव्र बनाएको छ।एसएसपीको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अधिकारी समेत सम्मिलित प्रहरी टोलीले घटनास्थलमै पुगेर अनुसन्धानलाई तिव्र बनाएको सुदूरपश्चिम

नेपालमा थप ९९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको

हड्तालमा ट्याक्सी आगजनी भएकोमा व्यवसायीहरुको प्रदर्शन

काठमाडौँ,ट्याक्सी व्यवसायीहरुले आम हड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सीमाथि आगजनी भएकोमा प्रदर्शन गरेका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले माघ २२ गते नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति

कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौँ,कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका छन्