मुख्य समाचार Archive

संवैधानिक नियुक्तिबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

काठमाडौं,संवैधानिक निकायको नियुक्तिबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै दायर रिटमा विपक्षी बनाइएको सरकारसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।शुक्रबार न्यायाधीश कुमार

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोललने

सरकारले ल्यायो नयाँ अध्यादेश

काठमाडौं,सरकारले शुक्रबार नयाँ अध्यादेश ल्याएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेश्रो संशोधन० अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै जारी गरेको राष्ट्रपति कार्यालयले वताएको छ

काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो : प्रधानमन्त्री

काठमाडौं, नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए

जनताभन्दा ठूलो न्यायालय हुँदैन : पोखरेल

काठमाडौँ, नेकपा (ओली) समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश अर्को हुन नसक्ने बताएका छन् । उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’ पोखरेलले राजधानीको दरबार मार्गमा भइरहेको बृहत्

कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भयो – इश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् ।   नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन

मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्छौं – गृहमन्त्री थापा

काठमाडौँ,  गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले

डोल्पामा भारी हिमपात, जुफाल बिमानस्थल ठप्प

डोल्पा, डोल्पामा यो वर्ष पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू–भाग सेताम्य भएको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो ।

मामाबाटै भाञ्जी बलात्कृत भएपछि

सल्यान, एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानमा एक पुरुष पक्राउ परेका छन् । घरमा कोही नभएको वेला १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका– ४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाई इलाका प्रहरी कार्यालय

प्यूठान जीप दुर्घटना अपडेटः दुर्घटनाका मृतकको सनाखत

भालुवाङ, प्यूठानमा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो। ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको