मुख्य समाचार Archive

ताप्लेजुङमा कारागारको क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी

ताप्लेजुङ, ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी

मोरक्कोमा भिषण बाढी पहिरो : कम्तिमा २४ जनाको मृत्यु

काठमाडौं, अविरल वर्षापछि मोरक्कोमा भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

पाँच दिनमा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया

सबै स्थानीय तहमा तीन वर्षभित्र पक्की सडक

आउँदो तीन वर्षभित्र मुलुकका सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने

युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल

भारत उत्तराखण्डको बाढी : २६ शव फेला, तीन नेपालीसहित अझै १९७ बेपत्ता

नयाँदिल्ली,  भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लामा आइतबार जलविद्युत् आयोजनाको हिमनदी फुटेर आएको भीषण बाढीमा बेपत्तामध्ये सोमबार रातिसम्म २६ जनाको शव फेला परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अधिकारीले सोमबार राति ८ बजे पत्रकार सम्मेलन गरी

भागरथी हत्या प्रकरण : अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

बैतडी, दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा

नशालु पदार्थ खुवाएर एक किशोरी बलात्कार

मोरङ,मोरङको कानेपोखरीमा एक १७ वर्षीया किशोरीलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरिएको छ । नशालु पदार्थ खुवाएर बेहोस बनाइ उनलाई बलात्कार गरेको पीडित किशोरीका परिवारले आरोप लगाएका छन् । परिवारले नशालु पदार्थ खुवाएर बलात्कार गरेको

भागरथिको लागि न्याय माग्दै सडकमा युवाहरु

सुर्खेत,स्व किशोरी भागरथि भट्टको लागि न्याय माग्दै सुर्खेतका युवाहरु सडकमा आएका छन् ।सोमवार वीरेन्द्रनगरको वीरेन्द्र चोकमा नारावाजी गर्दै युवाहरु सडकमा आएका हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजको समन्वयमा सडकमा युवाहरुले स्व किशोरी भट्टको लागि यथासिग्र

२४ घण्टामा १३० कोरोना संक्रमित थपिए

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त