मुख्य समाचार Archive

बुटवलमा आज सत्ता पक्षको शक्ति प्रदर्शन, प्रधानमन्त्रीले सम्बोधन गर्दै
बुटवल, लुम्बिनी प्रदेशको बुटवलमा आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा

कालिकोटमा आगलागी, चार घर जले
कालिकोट, कालिकोटको तिलागुफा नगरपालिका–२ रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलागुफा नगरपालिका–५ का वडा अध्यक्ष टीकाराम न्यौपानेले शुक्रबार बेलुका रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको जानकारी दिए । उनका अनुसार
सोमबारसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, मुलुकमा फेरि पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार
काठमाडौं , सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो

अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ
सुनसरी,काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा व्यक्तिको नाममा बनाउँदै धमाधम बिक्री वितरण

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली हानी पाँच जनाको हत्या
नयाँदिल्ली, भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या गरिएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओली र थाइ राजदूतबीच बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना निको, दुईको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा

महिला हिंसा र प्रतिगमनविरुद्ध काठमाडौंमा महिला मार्च
काठमाडौं, महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) काठमाडौंमा महिला मार्च भएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको छ ।

