मुख्य समाचार Archive

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

वीरगञ्ज,  वीगञ्जमा प्रहरीले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय युवक र उनका ४६ वर्षीय बुवालाई प्रहरीले

प्राकृतिक बासस्थानमा बढेनन् घडियाल

सिमसार पारिस्थितिक प्रणालीको मुख्य प्रजाति मानिएको घडियाल गोही संरक्षणमा चुनौती थपिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा मुख्यालय नजिकै सञ्चालित घडियाल संरक्षण केन्द्र सफल भए पनि जुन उद्देश्यका लागि संरक्षण केन्द्र स्थापना भएको हो त्यो

अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा

फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्।

न्यायाधीशलाइ धम्क्याउँदै उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको

‘नाइजेरियामा बन्दुकधारीले ३ सय छात्रा अपहरण गरे’

काठमाडौं,  नाइजेरियाको जाम्फ्रामा तीन सय छात्रा अपहरण भएको आशंका गरिएको छ । एक शिक्षकले बीबीसीसँग बताएअनुसार शुक्रबार बिहान बन्दुकधारीले गरेको हमलापछि झण्डै ३ सय छात्राको अवस्था अहिलेसम्म अज्ञात छ । सरकारका एक प्रवक्ताले हमलाको पुष्टि गरेका

पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भिर

काठमाडौं, मस्तिष्कघात भएपछि उपचारमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् । जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको चिकित्सकले बताएका छन् । नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार

वादी समुदायलाई जग्गा दिन सकिंदैनः मुख्यमन्त्री शाही

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायको जग्गा सम्बन्धी माग प्रदेश सरकारले पूरा गर्न नसक्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पाँच दिनदेखि जग्गा पाउनुपर्ने माग राख्दै धर्नामा बसेका झण्डै ४०० बढि वादी

ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं,नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले बतायो । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।प्रतिनिधि