मुख्य समाचार Archive

लागुऔषधसहित एक युवक पक्राउ

सुर्खेत,भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज

यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

कञ्चनपुर,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार

विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्। शुक्रबार प्रजातन्त्र दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हिंसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्। उनले सरकार वार्तामा

मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आयो : पूर्वराजा शाह

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निशेष र विभेदको राजनीति शुरु भएको समेत आरोप

बलात्कारमा संलग्नलाई फासिको माग गर्दै नेपालगन्जमा प्रदशन(फोटो फिचर)

नेपालगन्ज, पछिल्लो समयमा देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फासिको सजायको माग गर्दै नेपालगन्जमा प्रदशन गरिएको छ । बिहीबार सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको अर्धभुमिगत रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

काठमाडौं ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् । त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका

प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो

गुल्मी जीप दुर्घटना : मृत्तक संख्या तीन पुग्यो, ६ जना घाइते

गुल्मी,गुल्मीको पराल्मीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हो

भागरथी प्रकरणः आरोपीको बयान प्रयास मात्र गरें, बलात्कार गरिनँ

कैलाली,भागरथी हत्या आरोपमा समातिएका दिनेश भट्टले भागरथीको घाँटी थिचेर हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका छन्।आरोपी दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी