मुख्य समाचार Archive

राष्ट्रिय युवा संघको दोस्रो पुर्ण बैठकबाट सचिवमा सुनिता कार्की

काठमाडौँ,राष्ट्रिय युवा संघ नेपाल (ओली)पक्षको केन्द्रीय समिति सचिवमा सुनिता कार्किलाई चयन गरेको छ। युवा संघको केन्द्रिय कमिटीको दोस्रो पूर्ण बैठकबाट सुनिता कार्कीलाई सचिव पदमा चयन गरेको हो ।लामो समय युवा संघको राजनितिमा क्रियाशिल कार्की पुर्व माओबादी

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने

विराटनगर,प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ ।आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव

कोरोनाका नयाँ चार भेरियन्ट फेला

काठमाडौं,कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले मृत्यु हुने नेपालीको सङ्ख्या ३३६

१० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो

काठमाडौं,कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो । सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २०

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्षले ब्यापक भ्रष्टाचार गरेको खुलाशा(भिडियो सहित)

सुर्खेत,सुर्खेत वीरेन्द्रनगर नगरपालिका २ र ३ मा पर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष खड्ग वहादुर सुनारले ब्यापक रुपमा भ्रष्टचार गरेको खुलाशा भएको छ । उपभोक्ता समुहमा व्यापक चरम दामासाही,मनपरी,भ्रष्टचार भएको स्थानियले वताएका हुन् । स्थानिय

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३३६ पुग्यो

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या

गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाइ फायर

मकवानपुर, मकवानपुरमा प्रहरीको टोलीमाथि आक्रमणको प्रयास भएको छ । मकवानपुरमा बरामद १८ क्वीन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई

सुर्खेतमा बर्डफ्लु, २७९ कुखुरा र सय परेवा नष्ट

सुर्खेत,  सुर्खेतमा बर्डफ्लु देखापरेको छ । वीरेन्द्रनगर–१२ मा स्थानीय किसानले पालेको कुखुरामा रोग देखा परेको हो । बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि भएको पशुपंक्षी विकास निर्देशालय कर्णाली प्रदेशले जनाएको छ । दुई जना स्थानीयले पालेको २७९

काठमाडौँ आइपुग्यो कोरोनाविरुद्धको १० लाख डोज खोप

काठमाडौँ, सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको खोप काठमाडौँ आइपुगेको छ ।सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको हो । आज सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप एयर इन्डिया

फरार ५०५ अपराधी पक्राउ

राजविराज,विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरीको प्रहरी सफल भएको छ ।चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई