मुख्य समाचार Archive

सुर्खेतको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-१२ स्थित निर्माण भईरहेको नेवारे खोला मोटरेवल पुल निर्माणको काम कछुवा गतिमा अघि वढिरहेको छ।सम्झौता भएको करिव २२ महिना वितिसक्दा पनि पुल निर्माणको कामले तिर्वता लिन सकेको छैन। हाम्रो निर्माण सेवाले २ करोड

ताप्लेजुङमा गोली हानेर एक जनाको हत्या

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकाश लिम्बूले घरको

माओवादी केन्द्रले खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

काठमाडौं, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले

कर्णालीमा फ्लोर क्रस गर्ने ४ सांसद निष्कासित

काठमाडौं, कर्णाली प्रदेशका चार सांसदलाई नेकपा एमालेले पद खारेज हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ । कर्णालीका चार सांसदले पार्टीको लाइनविपरीत फ्लोर क्रस गरेका थिए । प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बूढा र कुर्मराज शाहीलाई साधारण

महाराष्ट्रको एक अस्पतालमा आगलागी, १३ संक्रमितको मृत्यु

काठमाडौँ, भारतको महाराष्ट्र राज्यको पालघर जिल्लामा एक अस्पतालमा आगालागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार शुक्रबार पालघर जिल्लामा रहेको वसाई अस्पतालको कोभिड उपचार केन्द्रको आईसीयू कक्षमा आगलागी भएको हो

ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दैछः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ नवनिर्मित धरहराको उकालो चढ्दै गरेको टिप्पणी गरेका छन्।शुक्रबार जनकपुरधामस्थित पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले ओलीले दम्भको वायुपंखी घोडा चढ्दा पार्टी

पूर्वमाओवादी सहित ओलीले बनाए एमालेको नयाँ स्थायी कमिटी

काठमाडौँ, नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो । एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा

पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी खोस्ने ढंगबाट कोही आउँछ भने त्यो सम्भव नहुने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका

कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली, कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो ।

दालचिनीमा पाइन्छ यी ११ औषधीय गुण

हरेक भान्सामा गरम मसलाको रूपमा दालचिनी प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो । दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ । के के औषधीय गुण छ त