मुख्य समाचार Archive

विप्लवको युवा संगठन कोहलपुरको अध्यक्षमा बामदेव गिरी चयन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा संगठन युवा संगठन नेपाल, कोहलपुर नगरको प्रथम भेला सम्पन्न भएको छ । बुधवार सम्पन्न भेलाले बामदेव गिरीको अध्यक्षतामा ३ पदाधिकारी रहने गरी १३ सदस्यीय नगर कमिटी चयन गरेको

वाइसीएलको आसन्न सम्मेलनको लागि नेपालगन्जका युवाहरू छलफलमा

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को आसन्न सम्मेलन तयारीका लागी युवाहरु संग छलफल छलफमा जुटेका छन । असोज १९ गते हुने सम्मेलनको तयारीका लागी नेपालगन्ज उपमहानगरपालिकामा रहेका वाइसीएल

अनेमसंघ क्रान्तिकारी नरहरिनाथको अध्यक्षमा नामसरा बिष्ट

नेपालगन्ज, नेकपा (माओबादी केन्द्र) को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नहरिनाथ गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले नामसरा बिष्टको अध्यक्षतामा ७५ सदस्य कमिटी निर्वाचित गरेको छ । निर्मला बिष्टले सन्चान

अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाई

काठमाडौं, मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमविच राष्ट्रिय

ताजा जनादेशमा जानुपर्छ : ओली

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् । ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले भने । अहिलेको गठबन्धनले नै

सुमन जर्मनी जाँदै

काठमाडौं, चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा स्वछम गुरुङ छन् ।

जहाँ मासुका लागि प्रत्येक वर्ष १० लाख कुकुर काटिन्छन्

सिउल, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् । कोरियामा कुकुर

मलाई मन्त्री बन्ने रहर छैन् : उपेन्द्र यादव

धादिङ, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूलाई मन्त्री वा उपप्रधानमन्त्री बन्ने रहर नभएको बताएका छन् । आफू पार्टीको काममा व्यस्त हुने र अरु नेताहरुलाई सरकारमा पठाउने यादवले स्पष्ट पारेका छन् । ‘मलाई

काठमाडौंबाट चार वर्षिया बालकको अपहरण

काठमाडौं, काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ । बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र

अब डोल्पामा माओवादी एक नं पार्टी बन्छ : सांसद शाही

दुनै, डोल्पा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीले माओवादी पार्टी डोल्पामा एक नं पार्टी बन्ने दाबी गरेका छन । माओवादी केन्द्र मुड्केचुलामा आयोजित गाउपालिका स्तरीय अगुवा पार्टी कार्यकर्ता भेलामा प्रदेश सभा सदस्य शाहीले उक्त कुराको