मुख्य समाचार Archive

आफ्नै छोरी बलात्कार गर्ने व्यक्तिको चार किशोरले मिलेर गरे हत्या

नयाँदिल्ली, भारतको बेङ्गलुरुमा ४६ वर्षीय पुरुषको हत्या आरोपमा प्रहरीले चार किशोरलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार आफ्नी १७ वर्षीया छोरीलाई दुई वर्षदेखि लगातार बलात्कार गरेको आरोपमा उनीहरूले ती पुरुषको हत्या गरेका हुन् । अभियुक्त

माओवादी केन्द्र डुडुवा गाउँपालिकाको अध्यक्षमा भोला यादव

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डुडुवा गाउपालिका अधिवेशनले भोला यादव निर्वातित भएका छन् । शनिबार सम्पन्न सम्मेलनले यादवको अध्यक्षतामा सर्बसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा मनविर थापा, दयाराम यादव, पहलसिंह बिक, सचीवमा प्रेमा कुमारी

जालझेल र षड्यन्त्र गरेर एमालेलाई प्रतिपक्षमा पुर्‍याइयो : ओली

चितवन,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू जालझेलपूर्ण षड्यन्त्रका कारण प्रतिपक्षमा आइपुगेको बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दैै उनले एमाले जालझेलपूर्ण षडयन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा आइपुगेको आरोप लगाए । ओलीले अहिलेको

माओवादी केन्द्र जानकी गाउँपालिकाको अध्यक्षमा बर्मा

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जानकी गाउँपालिका अध्यक्षमा रक्षाराम बर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न गाउँपालिकाको दोस्रो सम्मेलनले बर्माको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा किस्मत अलि शेष ‘जित’, रामप्रकाश

चितवनमा अप्रत्यासित रुपमा बढ्यो गर्भनिरोधक अस्थायी साधनको माग

भरतपुर, नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधनको बिक्री बढेको छ ।बजार क्षेत्रका औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्धायी साधनको माग वढेपछि औषधी ब्यवसायीहरु आस्चर्यमा परेका

चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने

बेइजिङ, चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन्। न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको

दाउरा प्रहार गरी आमाको हत्या

पाल्पा,  पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्। रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले ६२ वर्षीय आमा मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मदिरा

नविना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

चितवन, नेकपा (एमाले)को केन्द्रीय सदस्यमा प्रतिनिधिसभा सदस्य नविना लामाले पनि उम्मेदवारी दिने भएकी छन् । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् । लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा पुुगाएको योगदानको सबैले

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

तनहुँ, चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो

चितवनबाट एमाले चुनावतिर

भरतपुर, एमाले अध्यक्ष केपी ओलीले आगामी तीनै तहको चुनावमा एकल बहुमत प्राप्त गर्ने गरी आफ्नो पार्टी चुनावी तयारीमा लागेको बताएका छन् । दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन आएका प्रमुख दलका शीर्ष नेताहरू मञ्चमा र नारायणीको किनारमा