मुख्य समाचार Archive

एमसीसीले गर्यो नेपालको जवाफ कुर्ने निर्णय
काठमाडौँ, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयको बोर्ड बैठकले एमसीसी र नेपालबीच भएको ५०० मिलियन अमेरिकी डलर (करिब ५५ अर्ब) अनुदानसम्बन्धी सम्झौतालाई लिएर नेपालको जवाफ अझै कुर्ने निर्णय गरेको छ ।नेपाली समयअनुसार मंगलबार राति एमसीसीको बोर्ड बैठक

यसकारण नेकपा एमालेद्वारा संसद बैठक अवरुद्ध
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित बैठक गरेका हुन् । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले

५ बर्षको १ पटक लाग्ने ढिमेको झादेव मेलाका यस्ता छन बिशेषता
खलंगा, जाजरकोट ५ बर्षको एकपटक लाग्ने ढिमेको झादेब मेला यस बर्ष लाग्ने भएको छ । प्रत्येक पाँच बर्षको अन्तरमा लाग्ने परम्परागत संस्कृती सहितको ऐतिहासिक मेला यस बर्ष लाग्ने भएको हो । मेला पुष १ गते देखि

रमेश खरेलले घोषणा गरे नयाँ पार्टी
काठमाडौँ, नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले शुक्रबार नयाँ पार्टी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले ‘नेपाल सुशासन पार्टी’ नामक पार्टीको घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई

कोषाध्यक्षले प्रतिवेदन पेस गर्दा बन्दसत्रमा होहल्ला
काठमाडौँ, नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ । शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र सुरु भए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी छैन । उक्त

देउवाले भने ओलीबाट देश धन्न जोगाएँ
काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब

कांग्रेसको बन्दसत्र शुरु, तीन प्रतिवेदनमाथि छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्द सत्र शुरु भएको छ । महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डपमा शुक्रबार राति नौ बजेदेखि बन्द सत्र शुरु भएको हो । बन्दसत्रमा तीन वटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ

बाँकेको डुढुवामा लुकाएर राखेको अबैद्य काठ बरामद
बाँके, नेपालगञ्ज घरभित्र लुकाएर राखेको अबैद्य काठ बरामद गरिएको छ । बाँकेको डुढुवा गाउँपालिका २ जफरपुरुवामा लुकाएर राखेको काठ बरामद गरिएको हो । जफरपुरका कमाल खाँको घरमा लुकाएर राखेको करिब १ लाख बराबरको काठ डिभिजन बन

महाधिवेशनको मुखैमा नेपाली कांग्रेसका कोषाध्यक्ष माओवादी केन्द्रमा प्रबेश
कालिकोेट, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मुखैमा काँग्रेश कालिकोटका कोषध्यक्ष भानुभक्त सन्ज्याल माओबादी केन्द्रमा प्रबेश गरेका छन । ‘उत्साह, एकता, रूपान्तरण सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेशको महाधिबेशन आज दिउँसो १ बजे

कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै
काठमाडौं, कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण स् सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन हुन लागेको हो । उदघाटन समारोहलाई देशका

