मुख्य समाचार Archive

माओवादी आन्दोलनमा भएको त्रुटीको आत्मसमीक्षा गर्छु : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनमा कहाँबाट त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरू गर्ने बताएका छन् । माओवादी आन्दोलन सशस्त्र संघर्षदेखि अहिलेसम्म आउँदा कहाँ त्रुटी भयो भन्ने समीक्षा

अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप राख्दै नासा
काठमाडौं, अमेरिकी अन्तरिक्ष अध्ययन एजेन्सी (नासा) ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी गरेको छ । शनिबार दक्षिण अमेरिकाको उत्तरपूर्वी समुद्री क्षेत्रबाट यो टेलिस्कोप प्रक्षेपण गरिनेछ । नासाले ९ अर्ब डलरको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण

क्रान्तिकारीले दियो मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी (विज्ञप्ति सहित)
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको अखिल (क्रान्तिकारी) ले मेडिकल माफिया विरुद्ध कठोर संघर्ष गर्ने चेतावनी दिएको छ ।शुक्रवार सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै एमबिबिएसका विद्यार्थीहरुबाट नियम विपरित शुल्क असुली गर्ने विभिन्न कलेजहरु

पेले अस्पतालबाट डिस्चार्ज
साओ पाउलो : ब्राजिलका महान् फुटबलर पेले साओ पाउलोको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको कोलोन ट्युमरको उपचार भने जारी रहनेछ। एदसन अरान्तेस दो नासिमेन्तोलाई बिहीबार इसरेलिता अलबर्तो आइन्स्ताइन अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ। भनिएको

बंगलादेशसँग नेपाल १ सय ५४ रनले पराजित
युएईमा जारी एसिसी यू-१९ एसियाकपमा नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको छ। शारजाहमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल १ सय ४३ रनमा
वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव
काठमाडौँ, निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२

श्रीमतीलाई भन्न नहुने यी हुन् ५ कुरा
श्रीमान् श्रीमतीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा श्रीमान् श्रीमतीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । तर कतिपय यस्ता कुराहरू छन् जो आफ्नो श्रीमतीलाई पनि भन्नु हुँदैन । यस्ता

क्रिसमस डेमा सार्वजनिक विदा
काठमाडौं, इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना

प्रतिगमनकारीहरू षड्यन्त्रकै प्रक्रियामा छन्, रिल्याक्स गर्नुहुने स्थिति छैन : प्रचण्ड
काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताएका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) सम्पर्क केन्द्रबीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक

माओवादी केन्द्रको सम्मेलनमा प्रतिनिधिको संख्या बढाइयो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाइएको छ । यसअघि करिब १,५०० प्रतिनिधि सहभागी हुने भनिए पनि अन्तिम समयमा संख्या थपिएको हो । आज (शुक्रबार) को स्थायी कमिटी बैठकको निणर्यबारे

