मुख्य समाचार Archive

पेरिसडाँडामा कमरेडहरूको हिक्कहिक्क
काठमाडौं ,प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केही न केही रोचक/घोचक भइरहन्छन् । केन्द्रीय समितिलाई बढाएर प्रचण्डले ३९९९ सदस्यीय बनाए पनि पदका लागि रुवाबासी गर्नेदेखि आत्महत्या गर्नेसम्मका धम्की पाउनबाट अध्यक्ष प्रचण्डमुक्त हुन सकेका छैनन्

टिचिङबाट निजी अस्पतालमा बिरामी रिफर
काठमाडौं , माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइयो । तीन बजे अस्पताल पुर्याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज

राष्ट्रिय गौरवको आयोजनाबाट बजेट खोसेर आफूखुसी गर्ने दुई मन्त्रीको दाउ
काठमाडौं : उपप्रधानमन्त्री विमलेन्द्र निधि र सिँचाइमन्त्री दीपक गिरीको दबावमा भेरी बबई डाइभर्न आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तार गर्ने तयारी गरिएको छ। सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ

विद्युत् चाेरीमा संलग्नलार्इ हिरासतमा राख्न ५ दिनकाे म्याद
काठमाडाैं– प्रहरीले विद्युत् चाेरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जना विरूद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएकाे छ। प्रहरीले काठमाडाैं जिल्ला अदालतबाट पक्राउ परेका १६ जनालार्इ ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएकाे हाे। महानगरीय

सैन्य सामाग्री दिने चिनियाँ सेनाको तयारी, सम्बन्धमा नयाँ आयाम
काठमाडौं,चिनियाँ जनमुक्ति सेनाको टोली सुटुक्क नेपाल आएर उच्चस्तरीय भेटवार्ता गरिरहेको छ । अर्को महिना नेपाल चीन पहिलो संयुक्त सैन्य अभ्यासको तयारी भइरहेका बेला चिनियाँ जनमुक्ति सेनाले मेजेर जनरलको नेतृत्वमा टोली पठाएको हो । दुई महिना अघि

लीला प्यालेसमा लोकमानको लीला
यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् । छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा

कमरेडहरूको खर्च कति ?
आगामी चुनावमार्फत सबभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक आम्दानी–खर्च कति होला ? १२ करोड ८८ लाख बराबरको बचत सम्पत्तिवाला सो पार्टीले गत आर्थिक वर्ष ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ

भारतीय राजदूतलाई कालो झन्डा
काठमाडौं, निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासिन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झन्डा देखाएका छन् । आजको नागरिक दैनिकमा खबर छ– कैलाली जिल्लाको

आफ्नो मृत्यु आफै रोज्ने पाँच सेलिब्रिटी
काठमाडौ : र्याप गित मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।सार्वजनिक भएको घटना विवरणमा उनले

ठाँइला ससुराबाट मन्त्री ज्वाँइलार्इ यस्ताे सास्ती
गगन थापालाई अहिले ठाँइला ससुरा भारी बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कारागारका कैदी–बन्दीको स्वास्थ्य परीक्षण गर्ने डा.केदारनरसिंह केसी मन्त्रालयका कुनै शाखा, महाशाखा खालि हुनासाथ इच्छुक कर्मचारी बोकेर ज्वाइँकहाँ जान्छन् । ससुरा हुन्, प्याच्च केही भनिहाल्न नमिल्ने