मुख्य समाचार Archive

सदाचार नीति बनाउने निर्णयमा हस्ताक्षर गर्दै, प्रधानमन्त्री देउवाले सम्हाले कार्यभार
काठमाण्डौ ,नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिए लगत्तै पदभार सम्हालेका छन् । उनले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । यस्तै अन्तर

सात मुलुकले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध, कतारको विमानलाई समेत प्रतिबन्ध
काठमाडौं, इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई

१२ वर्षपछि सत्तामा फर्कंदै देउवा ,गणतन्त्रका दश वर्षमा दशौं प्रधानमन्त्री
काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्कंदै छन् । गणतन्त्रका १० वर्षमा १०औं प्रधानमन्त्रीका रूपमा उनी मंगलबार संसद्बाट निर्वाचित हुँदै छन् । तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २९ जेठ ०६१ मा प्रधानमन्त्री

आज देउवा प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने
काठमाडौं,भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको

तीन दलबीच चार बुँदे समझदारी,संसद अवरुद्ध खुल्ने
काठमाडौ,सत्ता पक्ष र प्रमुख प्रतिपक्ष वीच देखिएको विवाद समाधान गर्दै मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा बसेको तीन दलका शिर्ष नेताहरु वीच चार बुँदे सहमति भएपछि अवरुद्ध

पूर्व राजाहरूको योगदानको सम्झना गर्दै प्रधानमन्त्री सिंहदरवारबाट विदा
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व राजाहरुको सम्झना गर्दै सिंहदरवारबाट विदा भएका छन् । राज्यको पुनरसंरचनाका सन्दर्भमा पूर्व राजाका योगदान सम्झना गर्दै प्रधानमन्त्री प्रचण्डले २१ औ शताब्दीमा ती योगदान पर्याप्त नभएको बताउनुभयो । आफनो कार्यकालमा नेपालको पुनरसंरचना

यसरी नेपाली चेलिबेटी अवैध रुपमा दिल्ली पुर्याउछन दलालहरू
हिजाेअाज दलालहरूले नेपाली चेलीबेटीलाइ बेच्ने नयाँ बाटाे राेजेका छन । उनिहरूले बाटाेमात्रै नयाँ हैन भगाउने बिधीपनि नयाँ राेजेका छन ।काठमाण्डौै–दिल्ली चल्ने बसमा सवार भएर आउँदा पश्चिमी सीमा नाका गड्डाचौकीमा चेकजाँच कडाई हुन थालेपछि दलालले भारत पठाउने

लालबहादुर बाँचेर फर्किए तर, अपहरणकारी भारतीय प्रहरीलाई यसरी रातारात भगाइयो
आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो । उहाँ सुतेकै हुनुहुन्थ्यो, मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार/पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश
चितवन, भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४

प्रहरी र स्थानीयबीच झडप, हवाई फायर
वीरगन्ज, बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो प्रहरीले अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ । झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत