मुख्य समाचार Archive

सगरमाथामा कसले फहरायो दलाई लामाको झण्डा ?

काठमाडौं,एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ । भारतमा निर्वासित तिब्बतीयन

प्रचण्डले बोलाएको बैठकमा ओली अनुपस्थित सिंहदरबारबाटै राजीनामा दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । अब संसद सुचारु नभए सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डले

स्थानीय तह संख्या बढाइएकोमा अाेलीकाे कडा आपत्ति

काठमाडौं,  नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको

नेपालबाट फर्किएपछि भारतीय पत्रकारले यस्ताे लेखे

एजेन्सी, मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो

बेलायतको म्यानचेस्टर शहरमा शक्तिशाली विस्फोट, १९ को मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी,बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट

२० वर्षदेखि संकलित वन्यजन्तुका अखेटोपहार जलाएर नस्ट

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा विगत झन्डै २० वर्षदेखि संकलित वन्यजन्तुका आखेटोपहार सोमबार नस्ट गरिएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर निकुञ्जको मुख्यालय कसरामा आखेटोपहार नस्ट गरिएको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तुका आखेटोपहार

प्रधानमन्त्री दाहालले आज संसदलाई विशेष सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार (आज) व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले अहिलेसम्म गरेका

अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन

एजेन्सी,काबुल, अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् ।राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको

आवश्यकता नूनको, रहर सुनको

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

काठमाडौं,  प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ । चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय