मुख्य समाचार Archive

जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना, तीनको मृत्यु

खलंगा, जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु भएको जुनीचाँदे गाउँपालिका ५ का वडाध्यक्ष जयबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार

सिभिल अस्पतालमा बन्यो माओवादी निकट स्वास्थ्यकर्मी संगठन

काठमाडौं। नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले सिभिल अस्पतालमा तदर्थ समिति गठन गरेको छ । महासंघले नेपाल निजामती कर्मचारी अस्पतालको १३ जनाको तदर्थ इकाई कमिटी गठन गरेको हो । कमिटीको अध्यक्षमा

नेकपा बहुमतले भु-माफिया र मिटर ब्याजी बिरुद्ध संघर्ष गर्ने

कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीले भु-माफिया र मिटरब्याजी बिरुद्ध संघर्ष गर्ने भएको छ । पार्टीको जिल्ला सम्मेलन आयोजक समितीको बुधवार पोखरामा बसेको दोस्रो बैठकले जिल्लामा रहेका भु-माफिया र मिटरब्याजी बिरुद्ध संघर्ष चलाउने निर्णय गरेको हो

अखिल क्रान्तिकारी गण्डक ब्युरोको विशेष बैठक सम्पन्न

कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) गण्डक ब्युरोको विशेष बैठक सम्पन्न भएको छ ।बिहिवार कास्कीको पोखरामा राष्ट्रिय भेला आयोजक समिती सदस्य तथा गण्डकी प्रदेश समन्वय समिती इन्चार्ज डिबी शाहीको अध्यक्षता, अखिल (क्रान्तिकारी)

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

काठमाडौं। भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ

अछाम घटनामा सभामुखको ध्यानाकर्षण

काठमाडौं, सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

काठमाडौं, पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब

अनियमितताको अखाडा स्थानीय तह

गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संघीय व्यवस्था अनुसार दोस्रोपटक स्थानीय सरकार गठन हुँदैछ । स्थानीय तहमा अधिकार पुगेपनि स्थानीय तह एवं सरकार अनियमितता गर्ने अखडाको रुपमा विकसित हुँदै गएको छ । अपवादमा

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं, रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका

चीनमा घुस खाएका पूर्वमन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौँ, चीनले कम्युनिष्ट पार्टीका पूर्व नगरप्रमुख र धितोपत्र नियामकलाई घुसखोरी र इनसाईडर ट्रेडिङको आरोपमा दुई वर्षको सजाय छुटसहित मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी प्रसारण संस्था सिसिटीभीका अनुसार तोङ दाओचीले चीनको धितोपत्र नियामक आयोग र नगर