मुख्य समाचार Archive

भाडा तिर्न नसकेपछि राप्रपाको कार्यालयमा ताला

लामो समयसम्म घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा घरधनीले ताला लगाइदिएका छन । कार्यालय प्रायोजनका लागि लिएको कोठाको भाडा नदिएको भन्दै घरधनी बालकृष्ण वाग्लेले ताला लगाएका हुन् । बेसीशहर नगरपालिकाको वडा नं. ८ शेरा ओरालोमा

जहाँ कसैको पनि तलब गोप्य छैन

ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो । तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको

यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा ,

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी भाभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म

भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु

एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि तयसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् । तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि

हायातलाई जग्गा भाडा सम्झौता सरकारी निर्णयविपरीत

हायात होटललाई सरकारी जग्गा भाडामा दिने सम्झौता सरकारी निर्णयविपरीत भएको फेला परेको छ । हायात होटललाई दिएको एक सय ४८ रोपनी जग्गा सेयरमा परिणत गरेर होटललाई हस्तान्तरण गरेपछि मात्रै भाडा सम्झौता समाप्त हुने गरी तारागाउँ विकास

प्रधानमन्त्रीको निर्देशनकाे अवज्ञा गर्दै कर्मचारी खुरु-खुरु विदेश भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दै सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई द्धिपक्षीय सम्बन्धका बाहे अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । तर विदेश भ्रमणका

यो कस्तो अनुगमन ?

काठमाडौं उपत्यका खानेपानी बोर्डले आफ्नो कमजोरी बाहीर आउने डरले सुटुक्क अनुगमन गरेको खबर आजको कान्तिपुरमा छ । बोर्डले प्रत्येक सोमबार उपत्यकाका हाउजिङ, अपार्टमेन्ट, उद्योगलगायत निजी बोरिङ, खानेपानी ट्यांकर तथा शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बारे

आज मन्त्रिपरिषद विस्तार हुँदै….

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । आजको कान्तिपुरमा यो खबर छ । प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार(आज) मन्त्रिपरिषद विस्तार

नाकाबन्दीमा तातोपानी भन्सार….

तातोपानी, सिन्धुपाल्चोक – अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ । दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो । उक्त पुल चिनले

गृहमन्त्रीलाई डिआईजीका थरीथरीका सुझाव

नेपाल प्रहरीलाई संघिय संरचनामा लैजान छलफल शुरु भएको छ । आइतबार गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उच्च प्रहरी अधिकारीहरुसँग राय लिएका छन् । कार्यक्रममा मन्त्री शर्माले कार्यसम्पादन मुल्यांकनलाई वैज्ञानिक बनाउन र बढुवा प्रक्रिया निष्पक्ष बनाउन लिखित