मुख्य समाचार Archive

११ व्यवसायीको व्यवसाय यसकारण बन्द

मापदण्ड विपरीत सञ्चालन भएका विभिन्न प्रकृतिका ११ वटा व्यवसाय बन्द गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । साउन २२ देखि ३२ सम्म भएको संयुक्त विशेष अनुगमनका क्रममा ती पसलको सञ्चालनमा रोक लगाइएको

अाखिर बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ : खुल्यो ‘नयाँ ढोका’

चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन् । आजको कान्तिपुरमा खबर छ । उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन

प्रथम राष्ट्रिपतिले भने -‘लोकतन्त्र जोगाउन संविधान मिचेकै हुँ,

प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र जोगाउन आफूले अन्तरिम संविधान मिचेको स्वीकार गरेका छन् । गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षका रूपमा सात वर्ष शीतल निवासमा बिताएका यादवले निवृत्त भएको झन्डै दुई वर्षपछि यस्तो स्वीकार गरे । आजको अन्नपूर्ण

कहाँ गए होलान् दुई हजार बालबालिका ?

पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ । बेपत्ता हुनेमा १३ देखि

न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै

दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो

पद, पैसा र पहुँचको प्रतिस्पर्धा

ऋषि आफ्नो एक शिष्यसंग कतै गइरहेका थिए । बाटामा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँ चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो

बिहारमा पनि बाढीको वितण्डा : ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित

भारतको पूर्वी राज्य बिहारमा बाढीका कारण कम्तीमा ९१ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो । बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन्,

सरकारको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग

रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन्

यसरी एकाएक किन अाकाशियाे तरकारीको मुल्य ?

लगातारको वर्षाका कारण ठाउंठाउंमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भांउ आकासिएको छ । निरन्तर परिरहेको वर्षाले तरकारीको उत्पादनमा भारी गिरावट आएका कारण हाम्रो दैनिक जीवनसंग प्रत्यक्ष सम्बन्ध

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन,

एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति