मुख्य समाचार Archive

शनिबार यस बर्षकै उच्च पानी पर्यो,सोमबारसम्म निरन्तर वर्षा

महिनादेखि कम्जोर बनेको मनसुन बिहीबार दिउँसो २:१० बाट सक्रिय हुँदा देशभर बर्षा भएको छ। दुई दिनदेखिको वर्षाले पूर्वी र मध्य क्षेत्रका बबई र पश्चिम सेती नदीको १२ स्थानमा उच्च खतराको साइरन बजेको छ। मनसूनी न्यून चापीय

देशभर बाढीको प्रकोपः २२ को मृत्यु, चार वेपत्ता

शुक्रबार रातिदेखि लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि २२ को मृत्यु भएको छ । विवरण अनुसार विभिन्न जिल्लामा २२ जको मृत्यु भएको हो भने दर्जनौं घर बगेका छन् भने सैयौं विघा

त्रिवेणी गजल सन्ध्यामा उभिएका गजलकारहरूले भने – अब गजल मार्फत मुलकमा क्रान्ति हुनुपर्छ

त्रिवेणी गजल सन्ध्यामा उभिएका गजलकारहरूले मुलुकमा परिवर्तन अाबश्यक भएकाे भन्दै गजल मार्फत क्रान्ति हुनुपर्नेे बताएका छन । शनिबार राजधानीमा भएकाे कार्यक्रममा  गजलकारहरूले  अब गजलबाट क्रान्ति हुनुपर्ने बताउदै  राजनितिलार्इ समेत कटाक्ष गरे ।  त्रिबेणी गजल सन्ध्याकाे नाममा

भारतीय राजदूतनिवासमा सुष्माले गरिन् यसरी दाहाल र देउवाको यस्तो तारीफ !

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल अविश्वासबाट विश्वासतर्फ अघि बढेको बताएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ । प्रचण्डको प्रमुख भूमिका भारतको ७०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार भारतीय राजदूतनिवास (इन्डिया हाउस)मा आयोजित समारोहमा विदेशमन्त्री स्वराजले यसमा

सवोच्चको आदेशपछिको चासो : सरकारको निर्णय होला त कार्यान्वयन ?

तराई मधेसमा २२ स्थानीय तह थप्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले वैधानिकता प्रदान गरेपछि सो निर्णय कार्यान्वयन होला भन्ने चासो बढ्दै गएको छ ।सरकराले जेठ ८ गते मधेसका १२ जिल्लामा स्थानीय तह संख्या थप्ने निर्णय गरेको खबर

किन भेटिनन् अाेलीलाई सुष्माले ?

भरातीय विदेशमन्त्री सुष्मा स्वराजले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् । स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेता हरुसँग भेटवार्ता गरेर फिरेकी छन् । कूटनीतिक भ्रमणमा राजनीतिक

किन एक्लिए बाबुराम ?: भट्टराईको राजनीतिक जिवन निक्कै उतारचढाव

विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन

चौथो बिमस्टेक शिखर सम्मेलन अनिश्चित

यस वर्षभित्र नेपालमा हुने भनिएको बिमस्टेकको चौथो शिखर सम्मेलन अनिश्चित भएको छ । शुक्रबार सम्पन्न बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठकले सम्मेलनको मिति तय गर्ने भनिए पनि त्यसबारे निर्णय हुन सकेन । नेपालमा संसदीय निर्वाचनपछि नयाँ मितिबारे कूटनीतिक

यस्ताे भनिन् सुष्मा स्वराजले‘हाइ टी’ जमघटमा प्रचण्ड र देउवालाई….

भारतीय विदेशी मन्त्री सुष्मा स्वराज आज लैनचौरका इण्डियन हाउसमा नेपाली राजनीतिक दलका हस्तीहरुलाई चियापानमा बोलाएर नेपाल र भारतको सम्बन्ध र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी छिन् । मन्त्रीस्तरीय बिमस्टेक बैठकमा भाग लिन विहिवार नेपाल आएकी

भारतीय विदेशमन्त्रीले सम्झाएपछि बल्ल नरम भए राजपाका नेताहरु

भारतीय विदेशमन्त्री सुष्मा स्वराज अहिले नेपालमा छिन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को १५ औं विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन स्वराज बिहीवार काठमाडौं उत्रिएकी हुन् । काठमाडौं उत्रिएकै दिन (बिहीवार) नै स्वारजले