मुख्य समाचार Archive
ओपीडी बन्द हुँदा लाखाैँ बिरामी स्वास्थ्य सेवाबाट प्रभावित
उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकले लेखेको
अन्ततः बुद्ध लामा बने नेपाल आइडल
बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र
पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित
पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।
गुण्डागर्दीमा संलग्न गौतम प्रहरीको गोली लागेर घाइते
राजधानीमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतमलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । बिहिबार साँझ मनोहरा पुलमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनलाई घुँडामा गोली लागेको छ । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न
माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल
रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर राैतहटमा अग्र स्थानमा छ । त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा
प्रदेश २ की पहिलो महिला मेयर यस्ताे भन्छिन्
प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् । पार्टीमा कविता
भारतमा फेरि अर्का पत्रकार सानतानु भौमिकको हत्या
समाचार संकलनको क्रममा भारतमा एक जना पत्रकारको हत्या भएको छ । भारतको त्रिपुराको प्रान्तीय राजधानी आगार्ताला नजिकै राजनीतिक विषयका पत्रकार सानतानु भौमिकको हत्या कुटेर हत्या गरिएको हो । भारतीय संचारमाध्यमका अनुसार स्थानीय दुई राजनीतिक पार्टीबीचको झगडाको
नेकपाकाे भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरलाई ब्यापक कोलोमोसो
निर्माण गर्ने जिम्मा लिएर सडक नबनाई नागरिकलाई सास्ती दिएको भन्दै ठेकेदार पदम शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोमोसो लगाएर कारवाही गरेको छ । घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने
चिनीयाँ जहाजका ६० प्रतिशत सिट खाली
नेपाल वायुसेवा निगमले उडान गरिरहेको नेपाल वायुसेवा निगमले उडान गरिरहेको चिनीयाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको पाइएको छ । निगमले उडान भर्दै आएका एमए ६० र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा
उत्तरकोरियाले राष्ट्रसंघ महासभामै भन्यो ‘ट्रम्पको अभिव्यक्ति कुकुर भुकाइ’
उत्तर कोरियाका उच्च कूटनीतिक अधिकारीले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलार्इ ‘कुकुर भुकाई’को संज्ञा दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई

