मुख्य समाचार Archive

नेपालमा वामएकता दिल्लीमा ‘सरप्राइज’

नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ। गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर

यस्ताे छ देउवाविरुद्ध एमाले र माकेका सांसदहरुको गोप्य हस्ताक्षर अभियान

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहेको छ । एमाले-माओवादी केन्द्रको एकतासँगै देउवाविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको हो । गोप्य रुपमा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले गोप्य रुपमा सांसदहरुको हस्ताक्षर संकलन गरिरहेका

अन्ततः यसरी झुक्यो भारत, सीमा रक्षक देवनारायण यादव रिहा

भारतमा एक सातादेखि थुनामा रहेका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन्। सप्तरीको तिलाठीमा नेपाली भुमी अतिक्रमण गरिएको भन्दै भारतीय पक्षसंग लडेका देवनारायण र उनका छोरालाई जिल्ला सत्र न्यायालयको आदेशपछि मुक्त भएका हुन्।

चाँदीको मूर्तिसहित एक भारतीय नागरिक पक्राउ

चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो कपडामा बेरेर

भारतको कोठीबाट १ किशोरी र ३ बालिकाको उद्धार

भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपाललले चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका

नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा सुरु

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आजदेखि काठमाडाैंमा शुरु भएकाे छ। बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गरेको सन् १९५० को शान्ति तथा

प्रहरी संगठनभित्र खैलाबैला ३० बर्षे रडाको,अब एआईजीहरुको अवधि लम्बिने

प्रहरी संगठनभित्र यतिबेला ३० बर्षे सेवा अवधि हटाउने रन्कोले खैलाबैला मच्चिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । गृहमन्त्री जनार्दन शर्मासमेत ३० बर्षे हटाउने विषयमा सकारात्मक देखिएका छन् । ३० बर्षे सेवा अवधि हटाएमा हाल रहेका प्रहरी

ट्रायलमा फेल, लाइसेन्समा पास !

सगरमाथा अंचल यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमति पत्रका लागि लिएको ट्रायल परीक्षामा आर्थिक चलखेल भएको छ। घुस दिएकाहरु ट्रयालमा फेल भएपनि यातायातका कर्मचारी र ट्राफिक प्रहरीको मिलोमतोमा पास गरिएको छ। यो खबर सन्तोष यादवले

महाभारतका रहस्यमा लुकेका केहि नबताइएका कथा

संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ। १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ। भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन

भारतीय सेनाका लडाकु विमान र हेलिकोप्टर दुर्घटना, ९ जना पाइलटको मृत्यु

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको अरुणाचल प्रदेशमा वायुसेनाको हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतीय वायु सेनाको एमआई–१७ भी