मुख्य समाचार Archive
यस्ताे छ पप्पु कन्स्ट्रक्सनकाे नमुना काम बर्दिया बबई नदीको पुल
पुल बन्छ हस्तान्तरण नभई भासिन्छ । सडक बन्छ सवारी साधन नगुड्दै विग्रन्छ । विमानस्थल बन्छ , विमान अवतरण र उडान हुन नपाउँदै गाई चर्ने गौचरन बन्छ । भवनहरु बन्छ , कार्यालयको काम सुरु नभई पानी चुहिन्छ
अब प्रहरीको निगरानीमा परेवादेखि मुसा पाल्नेसम्म !
तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय
गौचन हत्याको एक महिना पुग्याे, मोटरसाइकल भेटिए, अझै भेटिएनन् हत्यारा
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको बिहीबार एक महिना पुगेको छ । तर, केही दिनभित्रै अपराधी पक्राउ गर्ने दाबी गरेको प्रहरीले अझै पनि हत्यारा पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी
८८ केजी सुनका तस्करीमा संलग्न मुख्य अभियुक्त छुटे, चालक जेल चलान
काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका
‘सपना’को बाढीमा मेचीपारि
मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन् ।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी
चर्चामा डडेलधुराः देउवालाई चुनौती-बलियो वाम गठबन्धनसंग रोचक प्रतिस्पर्धा !
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भईसकेका छन् । देउवाले यो विरासत
यसरी तुहियो प्याराडाइज पेपर्सको लक्ष्मी सिमेन्ट उद्योगमा भित्रिन लागेको लगानी
: विश्वका शक्तिशाली व्यक्तिहरुले कागजी कम्पनीहरुमार्फत् कर छली गर्ने उद्देश्यले लगानी गर्ने गरेको विवरणसहितको ‘प्याराडाइज पेपर्स’ अहिले चर्चामा छ। नेपालका कसैको नाम त्यसमा छ कि छैन, चासो धेरैको छ। यसअघिको पनामा पेपर्स र अफसोर लिक्समा पनि
यसकारण झापामा ओली र प्रचण्डको स्वास्थ्य परीक्षण गरिने !
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य परीक्षण झापामा एकैपटक गरिने भएको छ । बिर्तामोडमा मंसिर २ गतेदेखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा ओली र प्रचण्डको स्वास्थ्य जाँच गरिने
एयरलाइन्सका कर्मचारीले यात्रुमाथि रामधुलार्इ गरेपछि……….
भारतको राजधानी नयाँदिल्लीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुव्र्यवहार गरेको भिडियो भाइरल भएपछि सरकारले छानबिन समिति गठन गरेको छ । भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुमाथि गरेको दुव्र्यवहारबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको हो
बेलाइतीघारीका यी दाजुभार्इ जो अम्बा बेचेर पढाई खर्च पुर्याउँछन्
बालबालिकाहरूका चाहानाकाे सिमा हुन्न, उमेर अनुसार अनकाैँ चाहानाकाे सिढिँ उक्लीरहेका हुन्छन । सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु

