मुख्य समाचार Archive
यसरी जलायाे नेकपाले मतदाता शिक्षा सामाग्री
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको खारेजीको विरोधमा रहेका नेकपाका कार्यकर्ताले बुधबार हिमा गाउँपालिका २ रनुखानागाउँबाट निर्वाचन शिक्षा सामाग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षाका
वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ
स्वतन्त्र उम्मेदवारलाई जिताउन माओवादी केन्द्रको कार्यकर्तालार्इ यस्ताे निर्देशन
माओवादी केन्द्र सल्यानले जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारलाई जिताउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ले मंगलबार विज्ञप्ति जारी गर्दै जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारीलाई स्वीकृत गर्न पार्टी केन्द्रलाई आग्रह समेत
नौ किलो चाँदी र हात्तीको पुच्छरसहित बर्दिबासबाट दुई जना पक्राउ
अबैध चाँदीका गरगहान र हात्तीको पुच्छर देखिने समाग्रीसहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ। कैलाली टिकापुर नगरपालिका -१ का विश्वराज तिवारी र कालिकोट तिलकानगर- ९ बस्ने लक्ष्मी कोइरालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासमा
यसरी गर्याे देउवा सरकारले गर्यो भारतलाई काखा, चीनलाई पाखा
आयोजना निर्माणका लागि भारतीय कम्पनीको म्याद थप गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली तथा त्यति नै क्षमताको अरुण तेस्रोका भारतीय प्रवर्द्धक कम्पनीलाई वित्तिय व्यवस्थापनका लागि ६ महिना
दश लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन्। मंगलबार राति ८ बजे नयाँ
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीले भेटवार्ता गरेका छन्। भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा डा. अल कुबैसीलाई बधाई दिँदै युएईको सरकारी संरचनामा
बाबु चुनावी अभियानमा, छोरो खारेजी अभियानमा !
शान्ति प्रक्रियाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक फरक स्वरुमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको छ । प्रतिनिधिसभाका लागि काठमाडौं ६
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगो लागी करोडौं क्षती
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगोका कारण करोडौं रुपैयाँ क्षती भएको छ । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौँको क्षति गरेको हो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको र सेना,
आईजीपीदेखि अदालतसम्म यस्ताे छ सुन तस्करकाे जालाे
देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो ।

