मुख्य समाचार Archive

ठोस सहमति विना नै टुंगियो नेपाल–भारत प्रबुद्ध समूहको बैठक
नेपाल र भारतबीच गठित प्रबुद्ध समूह (ईपीजी)को बैठक सम्पन्न भएको छ । काठमाडौंमा शनिबार र आइतबार भएको पाँचौं बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुई देशबीच गरिएका सन्धि–सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भयो । यद्यपि, कुनै विषयमा

सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो
सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो

सर्वोच्चले रोक्यो आयल निगम प्रमुख खड्कामाथिको कारवाही
आइतबार सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ। पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले अन्तरिम आदेश दिएको हो। निगमका लागि जग्गा

वाम गठबन्धनलाई सिट मिलाउनै सकस
चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ। कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन। दुबै दलले ६० र

वाम एकतालाई बदनाम गर्ने कांग्रेस रणनीति
सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ। प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद

राप्रपालाई फकाउँदै देउवा, हिन्दुराज्य र राजतन्त्रमा समेत सकारात्मक
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन

आतंकवादसंगको लडाँइमा पाकिस्तानले धेरै चिज गुमाएको चीनको दावी
चीनले अातंकवादसंगकाे लडार्इमा पाकिस्तानले धेरै चिज गुमाएकाे बताएकाे छ । पाकिस्तानले आतंकवाद अाश्रय स्थल ध्वस्त गर्नु पर्ने भन्दै अमेरकाले दबाव वढाएको बेला चीनले भने अमेरकाको उक्त दवाबलाई ठाडै अस्विकार गर्दै यसाे भनकाे हाे । चीनीयाँ विदेश मन्त्रालयले

विदेशबाट आउने फोनको निगरानी हुने
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ । पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’

के होला कात्तिक ४ पछि ?
मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित तोकिएको मितिमा भएन वा पछि सर्यो भने

फिफा वर्ल्डकप संरचना निर्माण : नेपाली कामदारलाई विभेद
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना