मुख्य समाचार Archive
अनन्त भन्छन् – प्रकाश दाहालको मृत्यु षडयन्त्रपुर्ण र रहस्यमयी थियो
माअाेबादी केन्द्रका नेता तथा राेल्पा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार बर्षमान पुन अनन्तले पुस्पकमल दाहाल प्रचण्डका छाेरा प्रकाशकाे मृत्यु रहस्यमयी र षडयन्त्रमुलक भएकाे तर पार्टी अध्यक्ष प्रचण्डले सामान्यकरण गरेकाे बताएका छन । हिमालय टेलिभिजनकाे
दरबारमार्गबाट तीन केजी सुनसहित दुई पक्राउ
दरबारमार्गबाट तीन केजी अवैध सुन सहित दुई जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरी वृतका डिएसपी तिलक भारतीले साँझ सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको अन्नपूर्णलाई जानकारी दिए। पक्राउ पर्नेमा ढल्कुका २४ वर्षीय मोहन महर्जन र जडिबुटीका २२
निर्वाचनकाे समयमा नक्कली नोटको बिगबिगी
निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट
सुदरपश्चिमका मतदाता निर्वाचन छोडेर काम खोज्न भारततिर
मंसिर १० र २१ को प्रतीक्षा व्यग्रताका साथ गरिदैछ । आम नेपाली जनता आफ्नो र मुलुकको भविष्य बनाउने प्रतिनिधि छान्न लालायित छन् । तर मुलुकका कतिपय भागमा भने गरीबीको समस्या नै ज्वलन्त बनेर अघि आएको छ
तरकारी बजारमा बिचौलियाले रजाइँ
किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम
यस्तो छ सुन तस्करीको ट्रान्जिट !
चीनसंग व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ ।चीनसंग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करीले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन् । चीनको केरुङबाट रसुवागढी नाका हुँदै हरेक बर्ष ठुलो परिणामा सुन तस्करी
राजा मिल्काएर राजा बन्ने हुटहुटी
एउटा जंगल थियो । जंगलमा थरिथरिका जनावर बस्थे । एकदिन जंगलका राजाको चुनाव भयो । जनावरहरुले सिंहलाई छोडेर बाँदरलाई राजा बनाए । एकदिन एउटा बाघले बाख्राको पाठो उठाएर आफ्नो गुफामा लगेछ । पाठोलाई मुक्ति दिलाइदिन अनुनय
जब प्रचण्डले भावविह्वल हुँदै छोरा प्रकाशलाई पार्टीको झण्डा ओढाए…..
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरा प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको प्रकाशको शवमा आखाभरि आँशु लिएर प्रचण्डले पार्टीको झण्डा ओडाएका थिए
प्रकाश दाहाललाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले ओडाए पार्टीको झन्डा
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ। उनलाई पार्टी अध्यक्ष तथा बाबु प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। छोराको पार्थिव शरीरमा
भावविह्वल हुँदै यसरी दागबत्ती दिए छोरा प्रकाशलाई प्रचण्डले
छोरा प्रकाश दाहालको अन्त्येष्टीमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्। आइतबार उनले पशुपति आर्यघाटमा छोरा प्रकाशको अन्त्येष्टीमा आफैले दागबत्ती दिएका हुन्। आइतबार विहान घरमै हृदयघातका कारण निधन भएका प्रकाशको बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।

