मुख्य समाचार Archive

कतै जित त कतै हारको ह्याट्रिक !

भट्टराईको ह्याट्रिक पर्वप्रधानमन्त्री एववम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले गृहजिल्ला गोरखाबाट लागातार तेस्रोपटक निर्वाचन जितेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनले गोरखा २ बाट प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता पुर्वमन्त्री नारायणकाजी श्रेष्ठलाइ ६ हजार आठ सय

भट्टराई भन्छन -जुनसुकै सरकार बने पनि गुण र दोषका आधारमा सहयोग असहयोग गर्ने

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताएको छ । सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्दै तेस्रोपटक

घर किनेर पनि हारिन आरजुले, भनिन देउवाकै कारण हार्नुपर्यो

प्रधानमन्त्री शेरबहादुर पत्नी अारजु राणा वामगठबन्धनबाट पराजित भएकी छन् । कैलाली क्षेत्र नम्बर ५ मा बाट नेपाली कांग्रेसकाे उम्मेदवार बनेकी अारजुलार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नारदमुनि रानाले पराजित गरेका हुन् । एमालेका नारदमुनि रानाले २७

राैतहटमा कांग्रेसको विजयी जुलुसमा गाेली चल्याे , जित्ने र हार्ने समूहबीच झडप

रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ ।  कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।

मुलकुभर मतगपरिणाम अाउदैगर्दा विप्लवले दिए यस्तो चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्‍यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् ।चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक

५ दशक लामो चुनावी ईतिहासमा नयाँ रेकर्ड कायम गर्ने को हुन शक्ति बस्नेत ?

४९ बर्षको संसदीय चुनावी यात्रामा कसैले पनि दोश्रो पटक चुनाव नजितेको जाजरकोटमा दोश्रो पटक चुनाव जित्ने पहिलो नेतामा शक्तिबहादुर बस्नेत परेका छन् । जाजरकोट निर्वाचन क्षेत्र नं. १ वाट २०७० मा दोश्रो संविधान सभा सदस्यमा निर्वाचित

वाम गठबन्धनको वर्चश्व कायमै,कहाँ कसले जित्यो ?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। यो समाचार तयार पार्दासम्ममा बिहान ७:00 बजेसम्म हामीलाई प्राप्त समाचार अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २४ र प्रदेश सभामा ३१ स्थानमा विजय हासिल गरिसकेका छन्।

रोल्पा रुन्टीगढीबासी बिद्यार्थीको रहरलाग्दो जिवनशैली

रोल्पा होलेरी,रोल्पाको दक्षिणी भुभाग जहाँ एउटा यस्तो गाउँ छ । प्राकृतिक हिसाले पनि लाेभ लाग्दाे वरीपरी,तलमाथि घरहरु सर्लक्कै मिलेर बनेको वस्ती,मनोरम डाँडाको सिंगो भागलाई भिन्नभिन्नै घरहरुले ओगेटेकाे र मानिसहरु पौरख गरेर बाँचिरहेका  माथि डाँडादेखि तल पुछारसम्म

चुनाव सकिएपछि नेकपाका महासचिवको आयो यस्तो सन्देश

चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति

शेखर कोइरालालाई माथ खुलाउँदै लालबाबु पण्डित बिजयी

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट एमाले उम्मेदवार लालबाबु पण्डित विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालालाई कडा प्रतिस्पर्धामा माथ खुलाउँदै ६७५ मतले पण्डित विजयी भएका हुन् । विजयी भएका पण्डितले ३३ हजार