मुख्य समाचार Archive

राजपरिवारका सदस्यलाई थुन्न पाँचतारे होटललाई जेल बनाइयो

एजेन्सी,भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएका ११ साउदी राजकुमारलाई थुन्नका लागि एउटा पाँचतारे होटललाई नै जेल बनाइएको छ । साउदी अरबमा हालै त्यहाँका ११ राजकुमार, चार वहालवाला मन्त्री र दर्जनौं पूर्वमन्त्रीलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएका ११

अब नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार ७ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर जसो बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो

पहिलो राष्ट्रपतिपूर्व राष्ट्रपतिले १५ दिनमा घर खाली गर्नै पर्ने

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बसेको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त

अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प

सफाइका नाममा पाँच अर्ब झ्वाम, बाग्मतीको हालत जस्ताको त्यस्तै

बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर, प्रगति

प्रिय मित्र-गाँउमा माओवादीहरू भोट माग्न आए यी प्रश्नहरूको उतर माग्न नछुटाउनुस

यतिबेला गाँउ गाँउमा बिभिन्न पार्टीहरू अाफना सैद्भान्ती तथा ब्यवहारीक पक्षहरूसंगै अनेक बिकासे नाराहरू लिएर भाेट खरिद बिक्री गर्न तछाड मछाड गरिरहेका छन । सत्तामा नपुगुन्जेल अाम भाेटरहरूकाे टाङमुनी पस्ने जब सत्तामा पुगिन्छ पिठियु फर्काउने चरित्र बाेकेकाे

नेपाल वायुसेवा निगमको रित्ताे जहाज भैरहवामा दुर्घटना

नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड

हेलिकोप्टर दुर्घटना हुँदा साउदी राजकुमारको मृत्यु

हेलिकोप्टर दुर्घटनामा परी साउदी अरबका राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा मुकरिनको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा

जब बाइबलका शिक्षकले नै चर्चभित्र गोली चलाए………

एक बाइबलका शिक्षकले टेक्सास राज्यको एउटा चर्चमा अन्धाधुन्धा गोली चलाएका छन् । अमेरिकाको टेक्सासको सदरल्याण्ड स्प्रिङ्गस्थित उक्त चर्चमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या २७ पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अन्य २० जना घाइते छन्

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेमा दुर्घटना

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेको अगैया नजिक दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् भने घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ना ६