मुख्य समाचार Archive
२६ बर्षदेखि रित्तै वीरको भिभिआईपी क्याविन !
खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा वाथरुम भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याविन २६ बर्षदेखि खाली छ । सो क्याविनमा विरामी र कूरुवा सुत्ने कोठा विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स,
समानुपातिकमा कांग्रेस–एमाले हाराहारी, कसको कति ?
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले
यस कारण प्रचण्ड हतार हतारमा डेरा सरे
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका हुन्। लाजिम्पाटबाट नुवाकोट सूर्यगढीमा जन्मिएका र हाल
उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो : शून्य पुग्ने
तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ
अनेकाैँ हल्लाकाे बिचमा प्रचण्ड र ओलीले गरे सुटुक्क यस्तो सहमति
पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न
क्लब डेजाभु – मार्समेलोको प्रस्तुति प्रबन्ध कि ठगीको प्रपञ्च ?
विख्यात अमेरिकी डीजे मार्समेलो नआउँदा बुधबार मध्यरात नारायणहिटीपथस्थित ‘क्लब डेजाभु’ रणभूमि बन्यो। मार्समेलोजस्तै देखिने हुलियाको खोजी भइरहेको छ। उनको नाम बेचेर दुई करोड ठगी गरिएको प्रहरीको दाबी छ। नाइट क्लब डेजाभुमा पूर्वनिर्धारित समयमा ६ घन्टासम्म कुर्दा
यस्ता छन् सरकार गठनबारे संविधानका चार व्यवस्था
मन्त्रिपरिषद् गठनसम्बन्धी संविधानको धारा ७६ को उपधारा (१) अनुसार निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन् । तर, प्रधानमन्त्री नियुक्तिअघि बहुमत ल्याउने दलले संसदीय दलको नेता चुनिसक्नुपर्नेछ
भेटिएन चिनियाँ खानेतेलको खरिदकर्ता
चीन सरकारले अनुदानमा उपलब्ध गराएको खानेतेल गुणस्तरहीन भेटिएपछि खाद्य संस्थानले टेन्डर खरिद गर्ने खरिदकर्तासम्म भेटेको छैन । गुणस्तरहीन ठहरिएको उक्त तेल टेन्डरमार्फत बिक्री गर्न हालसम्म एकजना पनि खरिदकर्ता आएका छैनन् । यो खबर हामीले आजको अन्नपूर्णबाट
चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटस्थ नेताहरूसँगको छलफलपछि पार्टी हारेकाले सरकार निर्माणको खेलोफड्कोमा नलागेर प्रतिपक्षमा

राजन भट्टराईले हारे, अब के हुन्छ ईपीजी टोली ?
नेपाल र भारतबीच रहेका सबैखाले सन्धि र सम्झौता पुनरावलोकन निम्ति सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपाली टोली पुनस्संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएको छ। छैटौं बैठक सरेर आफैं अन्योलमा

