मुख्य समाचार Archive
कठिन अबस्थामा यसपालिको एसइई परीक्षा
आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

तोडियो भारतीय एकाधिकार – अब चीनको इन्टरनेट नेपालमा
नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको
योगी आदित्यनाथलाई भेटेलगत्तै पूर्वराजा ज्ञानेन्द्रले जारी गरे यस्तो विज्ञप्ति
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको सार्वभौमिकता र स्वतन्त्रता मक्किदै गएको बताएका छन् । २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा शाहले सो कुरा बताएका हुन् । शाहले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता,
ललितपुर प्रहरीले भेटेन नवराज सिलवाल !
ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै काठमाडौं प्रहरीलाई जवाफी पत्र पठाएको छ । ललितपुर प्रहरी स्रोतका अनुसार सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र
ओलीले जाँदाजादै एयरपोर्टमा भने- स्वास्थ्य समस्या छैन !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफूलाई खासै स्वास्थ्य समस्या नभएको बताएका छन् । थाइल्याण्डको राजधानी बैंकक उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बोल्दै अध्यक्ष ओलीले अाफूलाई खास समस्या नभएको बताएका हुन् । केही दिनदेखि स्वास्थ्य समस्या

दिन कट्नी र मानो पचनीको राजनीति
एकजना वैज्ञानिक प्रयोगशालामा झिँगाको कान खोजिरहेका थिए । उनले एउटा झिँगा समाते । अनि मुट्ठी खोलेर ‘उँड’ के भनेका थिए, तत्काल झिँगा उँड्यो । अर्को झिँगा समातेर खुट्टा थुतेर उँड भने त्यो पनि उड्यो । फेरि
पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
पूर्वराजा ज्ञानेन्द्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान व्यक्तिगत भ्रमणका लागि भन्दै लखनउ गएका पुर्वराजाले आइतबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी
अर्बौंको लुट, कसले दियो छुट ?
भएका कलकारखाना नेपाल सरकार आफैंले कौडीको भाउमा बेचेर युवालाई विदेश पठाउने उद्योग चलाएपछि बिचौलियाहरू अर्बपति भए । वाइड स्पेश मेनपावर नामक संस्थाका मालिक रामप्रसाद श्रेष्ठले भने विदेश उड्ने भिसा नै दिलाइदिने ठेक्का लिएर लाखौं नेपालीसँग मनलाग्दी
भारतीय गाडीको ‘हुट’बाट ठूलो परिमाणको गाँजा बरामद
ठूलो परिमाणको गाँजासहित भरतपुरबाट दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला गोपीगंजका २४ वर्षीय नरेशकुमार प्रसाद र १९ वर्षीय निकेशकुमार रहेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक अक्षयकुमार साहको नेतृत्वमा खटिएको

श्रीमानलाई बस्न दिनुपर्ने उपप्रमुखको प्रस्तावपछि…….
काठमाडौं । जनप्रतिनिधिका माग पनि कस्ता कस्ता हुन्छन्, जुन मागहरुले समाजलाई नै गिज्याउछ । जनप्रतिनिधिका काम कारवाही, उनीहरुको कनेक्सन एक पछि अर्को जनतालाई निराश बनाइरहेका छन् । कोही सुन तस्करी त कोही चेली बेचविखना तथा वेश्यालय

