मुख्य समाचार Archive

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ जनाको मृत्यु

जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु हुनुकाे साथै ६ सय भन्दा बिरामी भएका छन । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा ६ सय भन्दा बढी

जाजरकोटमा भाइरल ज्वरोले लियो दुई जनाको ज्यान

जाजरकोटमा एक साता देखी फैलिएको रुघाखोकी र भाईरल ज्वरोले दुई जनाको ज्यान गएको छ । रुघाखोकीले केही दिन देखी थलिएका जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षिया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको ज्यान गएको स्वाथ्य

महिलाहरु पनि हातमा ढाल,तरवार लिएर यसरी ढल्की–ढल्की नाँचे खाँडो नाँच

पाँच बर्षमा एक पटक लाग्ने कुशे गाउँपालिका–५ ढिमेको झाँदेउ मेला यस बर्ष लागेको छ । पुस पूर्णिमाको दिन लागेको झाँदेउ मेलाले बाल देखि बृद्ध सबैमा खुशीयाली ल्याएको थियो । पञ्चबर्षीय रुपमा लाग्ने झाँदेउ मेला मान्नका लागि

जनताको नासो, नेताको हाँसो

एउटा गाउँमा बुद्धिचालका प्रकाण्ड खेलाडीरहेछन् । यति निपूर्ण थिए कि गाउँदेखि सहर बजारसम्म प्रसिद्धि फैलिएको थियो । पारङगत ठानेर घमन्डले चुर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ लेखेर झुण्ड्याएका थिए । एक दिन त्यो गाउँमा

वर्षौंदेखि विरामी जाँच्ने अस्पताल आफै ‘सिकिस्त’कागजमा मात्र ५० शैया

भेरी नगरपालिका २ जाजरकोटकी चन्द्रकला वली सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल पुगिन् । सुरक्षित प्रसुतीका लागि अस्पताल पुगेकी उनलाई शल्यक्रिया गरेर घर नफर्किउन्जेलसम्म सुरक्षित महसुस नै भएन । ‘अस्पताल छउँन्जेल ज्यान नै तलमाथि हुने हो कि

विपन्नलाई रोगसँगै ऋणको भारी !

जिल्लाको दुर्गममा पर्ने फकफोकथुम गाउँपालिका ७, फुएतप्पाका १० बर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा छोराको उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर

कहाँ अड्कियो पार्टी एकताको हलो ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएपछि उहाँ

अस्तव्यस्त शितलहरले तराईको जनजीवन

लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको

२० दिनमै हुने राष्ट्रिय सभा निर्वाचन – ढिलो गर्दै सरकार र आयोग

यसरी हुन्छ चाँडो २३ पुसभित्र प्रदेशको परिणाम घोषणा प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा

राजपा र फोरमका नेता साक्षी – के–के भयो सर्वदलीय बैठकमा ?

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रमुख र राजधानी तोक्ने विषयमा सरकारलाई प्रस्ट