मुख्य समाचार Archive

सातै प्रदेशमा प्रमुख सचिव नियुक्त,को को नियुक्त भए ?
सरकारले सातै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ। निजामती कर्मचारीको प्रदेशको इन्चार्जको प्रमुखका रुपमा प्रमुख सचिव नियुक्त गरिएको छ। क्षेत्रीय प्रशासकलाई हटाएर प्रमुख सचिव नियुक्त गरिएको हो। उनीहरुले मुख्यमन्त्रीको कार्यालयमा काम गर्नेछन्। ६ जना सचिवलाई प्रमुख

मेयरको घर नजिकै बम विष्फोट
कैलालीको गोदावरी नगरपालिककाका मेयरको घर नजिकै प्रेसर कुकर बम विष्फोट भएको छ । गोदावरीका मेयर हरि सिँह साउदको घरमा अज्ञात समुहले बम बिष्फोट गराएको हो । गएराति घर नजिकै रहेको कम्पाउन्डभित्रै बम विष्फोट भएको प्रहरीले जनाएको

अाखिर कहाँ बसेर यसरी ट्वीट् गर्छन् नवराज सिलवाल ?
पूर्व डिआइजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी कार्य तिब्र भएपनि अहिलेसम्म भेटाउन सकेको छैन । सिलवाल किर्ते कागजात गरेको अभियोगमा उनलाई प्रहरीले तिब्र खोजी कार्य गरेको हो । सिलवालको खोजी गर्न नेपाल प्रहरीको आग्रहमा

उपत्यकासहित मध्य र पश्चिममा वर्षा, हिमाली क्षेत्रमा हिमपात
काठमाडौं उपत्यकासहित आज मध्य र पश्चिम क्षेत्रमा वर्षा भएको छ। सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल काठमाडौँ उपत्यकासहित मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका

भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर
भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्साको वीरगञ्जमा नेपाली सीमा मिच्दै भारतले नयाँ सीमा स्तम्भ गाड्ने काम गरेको भन्दै रिट दायर गरिएको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा

सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी
ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ । देशभित्र व्यापक खोजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी

राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा एमाले ६ नं प्रदेशमा चरम असन्तुष्टी
नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको भनेपनि ६ नं प्रदेशमा भने चरम असन्तुष्टी देखिएको छ । ६ नं प्रदेशमा ब्यक्तिगत लाभ र ब्यक्तिगत सम्बन्धका आधारमा गैर

निजी कलेजद्वारा लाखौं असुली, शुल्कमा मनोमानी
२१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’
रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै

अब मनाङेलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने
जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला