मुख्य समाचार Archive

निर्वाचनको मिति घोषणा सँगै दलहरु उत्साहित

काठमाडौं. सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको

आयल निगम कार्यालय अघाडी विद्यार्थीको बिरोध प्रर्दशन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगमको कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेको छ । अन्तरराष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरियोस् भन्ने माग राखेर आयल निगमको कार्यलयमा विरोध

मिटरब्याज पिडित किसानको आन्दोलनमा अखिल (क्रान्तिकारी) को ऐकेबद्दता

काठमाडौं, काठमाडौंमा केही दिन देखि जारी मिटर ब्याजबाट पिडित किसानहरुको आन्दोलनमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले ऐकेबद्दता जनाएको छ । मिटरब्याजि र ठगि आतंक बिरुद्ध संयुक्त किसान-मजदुर संघघर्ष समितिद्दारा बिगत ४ दिन देखी काठमाडौंको मइतिघर

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई १७ बुदे मागपत्र

बिरेन्द्रनगर, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले मध्यपश्चिम विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।  विश्वविद्यालयलाई अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितीको तर्फबाट बिहिबार १७ बुदे माग सहितको ज्ञापनपत्र बुझाइएको हो । सङ्गठनका

चिनियाँ नागरिकलाई अपहरण र लुटपाट गर्ने ६ जना पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगन्ज र मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सकिँदैन : आयल निगम

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो। निगमले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ,

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा १० करोड ३३ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले तत्कालिन प्रदेश सचिव

कर्णाली प्रदेश निर्जिवन बिमा कम्पनीका प्रमुख संग अन्तर्क्रिया

बिरेन्द्रनगर, कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश स्तरीय निर्जिवन बिमा कम्पनीहरुका प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरु संघ बिमाको प्रभाव र कर्णाली प्रदेशमा निर्जिवन बिमाको पहुँचका बिषमा अन्तरक्रिया

सप्तकोसी बड्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च

त्रिवि उपकुलपतिलाई क्रान्तिकारीको ११ बुदे मागपत्र

काठमाडौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले मङ्गलबार त्रिवि उपकुलपतिको कार्यालयलाई ११ बुँदे मागपत्र बुझाएको छ । सङ्गठनको केन्द्रीय समितिको निर्णयअनुसार आज मागपत्र बुझाइएको हो । पछिल्लो समय खोज, अध्ययन र अनुसन्धानको केन्द्र बन्नुपर्ने नेपालको पहिलो र