मुख्य समाचार Archive

अमेरिकी सभामुखले ताइवान भ्रमण गर्ने

काठमाडौँ, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने अपेक्षा गरिएको ताइवानी र अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै सीएनएनले जनाएको छ। पेलोसी हाल एसिया भ्रमणका क्रममा सिंगापुर पुगेकी छन्। सार्वजनिक गरिएको भ्रमण सूचीमा पेलोसी ताइवान जाने

सरकारले फेरी देशलाई पुनः द्धन्द्धमा धकेल्यो : विप्लव

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

बुटवल, गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध

बैतडीबाट तीन वर्षमा २ सय जना हराए

बैतडी, भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित

एमाले अध्यक्ष ओली पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुने भएका छन्। ओलीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार उनी सन्ध्या आरतीमा अतिथिको रुपमा सहभागी हुन लागेका हुन्।

विप्लव सहितका नेताहरुलाई पक्राउ पुर्जी जारी

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी भएको छ। हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार

नरैनापुरलाई शिक्षा र स्वास्थ्यको हब बनाउछौँ : इश्तियाक अहमद शाह

बाँके, जिल्लाको बिकट पालिका नरैनापुरलाई शिक्षा र स्वास्थको हब बनाउने बहस सुरु भएको छ । बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य

विगतका कमजोरी सुधार्दै काम गर्छु : अर्थमन्त्री शर्मा

काठमाडौँ, राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्माले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्। अर्थमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै उनले फेरि जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई धन्यवाद दिएका छन्। उनले कार्यभार सम्हालेपछि

साफ यू–२० : भारतसँग नेपाल ८-० ले पराजित

काठमाडौँ, साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ। भारतको भुवनेश्वरमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो। च्याम्पियनसिपमा नेपालले पहिलो हार व्यहोरेको हो। भारतले भने लगातार