मुख्य समाचार Archive

बन्दको अवज्ञा गरेको भन्दै दुईओटा मोटरसाइकलमा आगजनी

कालिकोट, बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन् । विप्लव नेतृत्वको

संसदमा सरकारमाथि हमला ‘बंम आतंक’को विरोध,सरकारमाथि थोपरियो दोष

काठमाडौं- विप्लव समूहले देशैभर मच्चाएको बम आतंकको संघीय संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदहरुले सुरक्षा व्यवस्था फितलो बनाएको र विप्लव समूहमाथि निगरानी नराखिएको भन्दै सरकारको आलोचना गरेका छन् । कांग्रेस सांसद

गृहमन्त्री थापा भन्छन् : विप्लवले जनसेना र जनसरकार बनाइसके !

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपकाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन्। काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। जरुरी सार्वजनिक महत्वको विषयमा

सरकारले प्रतिबन्धित नेकपाका ३ नेतालाई सम्मान गर्दै

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गृहमन्त्रालयले तयार गरेको यस सुचिमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा पनि छन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा

प्रचण्डको घर जाने बाटोमा बम

ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी

सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

टाइमिङ मिलाउन नजान्दा यसरी पड्कियो बम

काठमाडौं–सोमबार बन्द सफल पार्न झिससिमेमै बिस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा

बिप्लव नेकपाको बन्दः मुलुकभर कतै आगजानी, कतै बम आतंक

काठमाडाैँ,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्‍वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । उद्योग-कलकारखाना बन्द छन् । शैक्षिक संस्था र बजार पनि खुलेका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा एउटा यात्रुबहाक सबमा

काठमाडौँका २ ठाउँमा ग्यास सिलिन्डर विस्फोट, ८ जना घाइते

काठमाडाैँ,काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सुकेधारा र अनामनगर घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक

प्रहरी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरि प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सीतापुर घर भई हाल वानेश्वर बस्दै आएका हरिलाल खनाल