मुख्य समाचार Archive

उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति शी जिनपिङ

एजेन्सी,चीनका राष्ट्रपति शी  सि जिनपिङ बिहीवार उत्तर कोरियाको ऐतिहासिक भ्रमणका क्रममा राजधानी प्योङयाङ पुगेका छन् । शी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आणविक मुद्दा र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका विषयमा कुराकानी गर्नेछन् । विगत १४

एकैपटक आधा दर्जनबढी ग्यास सिलिण्डर विस्फोट

जनकपुर,एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ ।  बिहीबार बिहान करिब ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका-२, कदम चोकस्थित गोविन्द मिष्ठान

यसरी समातिए ५० हजार घुससहित त्रिविका सहायक डीन

काठमाडौं,त्रिभुवन विश्व विद्यालय अन्तर्गतकाे विज्ञान संकायका सहायक डीन अख्तियारको फन्दामा परेका छन् । कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस

आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम छनोटका लागि वडा भेला सम्पन्न

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को आर्थिक वर्ष २०७६र०७७ को योजना तथा कार्यक्रम छनोट गर्नका लागि आज वडा भेला सम्पन्न भएको छ ।वडामा कुन कुन योजना लाई प्राथमिकतामा पार्ने, वडाका समस्याहरु के के छन्, आर्थिक

१८ किलो अफिमसहित चारजना पक्राउ

नेपालगन्ज,नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ठूलो मात्रामा अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउन सुगर बनाउन प्रयोग गरिन कच्चा पदार्थ

भारतिय प्रहरीको अछाम प्रवेश, नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप : नेमकिपा

अछाम, भारतिय प्रहरी अछाम प्रवेश गरेको भन्दै नेपाल मजदुर किसान पार्टी अछामले आपत्ती जनाएको छ । नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष झंकर वहादुर शाहीले बुधवार एक विज्ञप्ती जारी गर्दै नेपाल जस्तो स्वतन्त्र, सार्वभौम देशमा युनिफम

संसदमा जनार्दन शर्माको आक्रोश – ‘रुकुमको बजेट पनि झापा र धनुषा लगियोस्’

कठमाडौं, सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गरेका छन्। बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र

जनआन्दोलनको झल्को दिने गुठी आन्दोलन

काठमाडौं,सरकारविरुद्ध माइतीघर मण्डलामा विशला प्रदर्शन भइरहेको छ । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएपनि संघर्षरत गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका हुन् । सरकारको नियत खराब भएको भन्दै फेरि उक्त विधेयक अगाडि बढाउने शक्ने भन्दै विरोध प्रदर्शन

नेकपाका सांसदद्वारानै मन्त्री महासेठको राजीनामा माग

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही

‘मलाई हेप्ने ओलीलाई देखाइ दिन्छु’भन्दै देउवा जंगिएपछि….

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले (मंगलबार) संसदमा बल मिच्याइ गरेर आफूलाई बोल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । बुधबार प्रतिनिधिसभामा उनले विपक्षी पहिला बोल्ने विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाए