मुख्य समाचार Archive

तलब नपाएको भन्दै २२ ओटा विद्यालयमा तालाबन्दी

जुम्ला, शिक्षकहरुले तलब नपाएको भन्दै जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ ओटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आफूहरुले १ दशकदेखिको पारिश्रमिक नपाएको भन्दै निजीस्रोतका शिक्षकहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाभित्रका आधारभूत, प्राथमिक तथा माध्यमिक तहका विद्यालयका

कश्मिरमा बस दुर्घटना ३३ जनाको मृत्यु

श्रीनगर– भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको बस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक

यसरी प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको हत्या….

काठमाडाैँ,भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ। चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो। हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने

काठमाडौं : आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए। ४० वर्षपछि पहिलो पछक

गाउँपालिकाले यसरी बनायो वृद्धवृद्धालाई गदगद

कालिकोट, कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ । आईतबार गाउँपालिकाक‍ो आयोजनामा भएको उक्त सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रममा दुई सय बढी बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रम गरिएको

एकैछिन ! नजर घुमाउनुस र पुग्नुस बारेकोट (फोटो फिचर)

जाजरकाेट । जाजरकोटको बारेकोट गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हाे । हालसम्म सडक सञ्जालले नछाेएकाे बारेकाेट गाँउपालिकालाइ पूर्वमा डोल्पा, दक्षिणमा त्रिवेणी नलगाड नगरपालिका, उतरमा जुम्ला र पश्चिममा कुशे गाँउपालिकाले घेरेको छ । करिब १८०८३ जनसंख्या रहेको

अण्डाको मूल्यमा वृद्धि

काठमाडौं, नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७०

कालिकोटको पचालझरना देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थल

कालिकोट , कालिकोटको पचालझरना गाँउपालिकामा रहेको झरना ,पचाल झरनाु देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको छ । पर्यटन मन्त्रालयले देश भरका १०० पर्यटकिय गन्तव्य स्थल मध्य कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा अवस्थित ुपचाल

वडाध्यक्षलाई साङ्घातिक आक्रमण गर्ने दुई जना पक्राउ

बाँके, बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरीक्षक वीरबहादुर

१३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

काठमाडौं, एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।