मुख्य समाचार Archive
एसईई पुरक परिक्षाको समय तालिका सार्वजनिक
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समुह बाट सम्मिलित भई बढीमा दुई विषय सम्म सैद्धान्तिक तर्फ

एसीसी यू–१९ क्रिकेट : नेपालको जीत, चीन १० विकेटले पराजित
काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ। आज विहान भएको खेलमा चीनलाई नेपालले १० विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै
अछाममा बस दुर्घटना : १५ जना घाईते
अछाम, अछामको साफेबगर नगरपालिका वडा न. २ अन्तर्गत पर्ने झकालेमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा १५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगर बाट बाजुराका

यसरी सिंहदरवारको गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी
काठमाडौं, काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन
काठमाडौं, भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो

दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।
घुस लिएको आरोपमा सब इञ्जिनियर पक्राउ
काभ्रे, शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो। घुस

कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न
अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट

मुम्बईमा वर्षा : पर्खाल भत्किँदा १८ को ज्यान गयो
एजेन्सी,भारतको मुम्बईमा पर्खाल भत्किँदा १८ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन्। मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किएको एजेन्सीले जनाएको छ । ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति

भाटभटेनी संचालक गुरुङकाे अकुत सम्पत्तिमाथि छानबिन
काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी

