मुख्य समाचार Archive

बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना कर्मचारी ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन्

यसरी मनाईयो सामाजिक सद्भावको पर्व ‘बकर इद’

नेपालगन्ज,नेपाली मुस्लीमहरुले सोमबार आफ्नो ठुलो तथा महत्वपूर्ण पर्व बकर इद धुमधामले मनाएका छन । सद्भावको पर्वका रुपमा समेत ब्याख्या गरिने बकर ईद मनाउन सोमबार बाँकेका मुस्लीमहरु नेपालगन्जमा भेला भएका थिए । नेपाल सरकारका शहरी विकास मन्त्री

जब प्लेकार्ड बोकेर महिलाहरू सामाजिक बिकृतिका बिरूद्भ उत्रिए 

कालीकोटको पचालझरना गाउँपालीकाको वडा नं ४ का महीलाहरुले सामाजिक बिकृति बिरूद्भ फरक अभियानको सुरुवात गरेका छन । वडा नं ४ का महिलाहरूले आफ्नो वडालाई जुवातास र मदिरा निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेका हुन । आइतबार

नेपाली सेनाका अधिकृतकै नक्कली प्रमाणपत्र

काठमाडौँ, नेपाली सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका केही सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारवाहीको तयारी गरेको छ । उपरथी दर्जामा पदोन्नति हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा,

विप्लवका बर्दिया सेक्रेटरी अर्याल पक्राउ

बर्दिया, नेत्रविक्रम चन्द विप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ। अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

नेपालगञ्ज, प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिएको छ । बकर इद भोलि परेको छ । बकर इद बिदा सम्बन्धि निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय

भारतीय कंग्रेसको अध्यक्षमा सोनिया गान्धी

भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए।  शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने

सुरक्षा पोष्ट राखेकामा विरोध

दुनै, उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर

जब मनसुन शुरु हुन्छ, निन्द्रा हराउँछ जोखिममा राप्ती किनारका बासिन्दा

बाँके, जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै

नियमविपरीत काम गर्ने करिब ३ सय प्रहरी जवान कारवाहीमा

सिरहा, २५ साउन । प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमावली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको छ । प्रदेश नं.२