मुख्य समाचार Archive

पचाल झरनालाई आर्गानिक क्षेत्र बनाउनुको बिकल्प छैन- मुख्यमन्त्री शाही
कालीकाेट, कालीकाेट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पचालझरनालाई अर्गानिक क्षेत्र बनाउनुपर्ने बताएका छन । बिहिबार पचालझरना गाउँपालिकाले आयोजना गरेको बिशेष गाउँ सभामा बाल्दै मुख्यमन्त्री शाहीले स्थानिय उत्पादनलाई जोडद दिनु पर्ने भन्दै उक्त क्षेत्रलाई अर्गानिक क्षेत्र

किन लगाइयो मुख्यमन्त्रीलाई ३८१ दाना आर्गानिक स्याउको माला
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको मुलुककै अग्लो झरना पचालझरनाको फेदीमा मुख्यमन्त्रीलाई ३८१ दानाको स्याउको माला लगाइएको छ । सोही गाउँ खार्दुमा उत्पादित स्याउको माला मुख्यमन्त्रीलाई लगाइएको हो । स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न र मुलुककै अग्लो पचालझरनालाई

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन
कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन । अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले
प्राधानाध्यापक सहित दुईजना अख्तियारको फन्दामा
परासी, ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ

सुरक्षाकर्मीहरु माथी विद्रोही समुहको आक्रमण, १४ जनाको मृत्यु
एजेन्सी, म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ ।विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ । सैनिक प्रतिष्ठानमा रहेका

विप्लव नेकपाद्वारा वडा अध्यक्ष माथि कालोमोसो
म्याग्दी, नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको छ ।नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडा अध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट

कोहलपुरमा सवारी दुर्घटना, एक दर्जन बढी घाईते
कोहलपुर, बांकेको कोहलपुरमा सवारी दुर्घटना एक दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् ।कोहलपुरबाट नेपालगन्ज तर्फ आइराखेको भे १ ख १६१७ नम्बरको नागरिक यातायात प्रा.लिको नगर बसलाई त्यहीँ दिशावाट आइरहेको ना ६ ख ५३०७ नम्वरको नमस्ते

मुख्यमन्त्रीको गूर्ह जिल्लामा ७९ सडकलाई बजेट
काठमाडौं, समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् ।प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह

जनै पूर्णिमामा नेपालगन्जमा जे देखियो, हेर्नुहोस् तस्बिर सहित
नेपालगन्ज, श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट

गर्मिका कारण २३ जनाको मृत्यु
एजेन्सी, जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका कारण बिरामी भएका १२ हजार ७५१ जना अस्पतालमा भिड लागेका थिए ।

