मुख्य समाचार Archive

बरिष्ठ लेखक तथा पत्रकार खेम थपलिया रिहा

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघका महांसचिव, पत्रकार त बरिष्ठ लेखक खेम थपलिया रिहा भएका छन् ।सोमबार सर्वोच्च अदालत न्यायधीश हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलासको आदेशपछि थपलीया रिहा भएका

सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछाने रिहा

काठमाडौं, चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक

हुम्लामा एक वर्षपछि पुग्यो चामल

हुम्ला, नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौं, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५/७६ मा आइपुग्नुपर्ने पाँच

यस्ता छन् पर्यटनमन्त्रीका १ वर्षे कार्ययोजना

काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६र०७७ मा सम्पादन गरिने प्रमुख प्राथिमकताका कार्यक्रम सार्वजनिक

यसरी बस्यो पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेकाे हाे  । प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत

अब नेकपा कार्यकर्ताले सार्वजनिक रुपमा आलोचना गर्न नपाउने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पार्टीका सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन्। पार्टी मुख्यालय धुम्बाराहीका सोमबार बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको हो। ‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा

बिपीचोकको अमन स्वीट हाउसमा आगलागि,एकजना घाइते

नेपालगन्ज,बाँके नेपालगन्जको अमन स्वीट हाउसमा आगलागि भएको छ । सोमबार दिउसो मिठाई हाउसमा ग्यास लिग भएर आगलागी भएको हो । आगलागिबाट करिब २ लाख बराबरको क्षति भएको मिठाई पसलका संचालक जक्सनले जानकारी दिएका छन । जक्सनका

यसरी काटिन्छ घाँस …..

कालीकोट,कालीकोट रास्कोट नगरपालिकाको फुकोटमा कैद गरिएको यो तस्वीरले ग्रामीण क्षेत्रको जनजिवनलाई प्रतिनिधित्व गर्दछ । हरियो लहलह बारीमा आफनै शैलीमा घाँस काटन लागेकी आम्मैको तस्विर हाम्रा कुसेन्युजका प्रतिनिधिले लिएका हुन । पछिल्लो समय हरियो धानले सिंगारीएको खेत

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो थरुहट सम्मेलन

टीकापुर,भदौ ७ गतेदेखि टीकापुरमा जारी थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट गठित मोर्चाको संयोजक थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन

समाजवादी विद्यार्थी युनियनको केन्द्रिय अध्यक्षमा श्रेष्ठ

काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रूपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आइतबार भएको नयाँ शक्ति विद्यार्थी युनियन र