मुख्य समाचार Archive
नेकपाको जनप्रतिनिधिलाई ४ बुँदे निर्देशनः हतकडी लाग्ने काम कदापी नगर्नू
विराटनगर,माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ। कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन

सरकारले यसकारण हटायो सातै प्रदेश प्रमुख
काठमाडौं , सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई

अपराधमाथीको राजनितिकरण हुनु दुखद बिषयः डिएसपी शाही
काेहलपुर,बाँके, पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिप जंग शाह प्रकाउ परेको घटनालाई लिएर कोहलपुरका डिएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन । उनलाई नेपाली काग्रेशले कारबाहीको दायरामा ल्याउनु पर्ने बताएको छ भने नेकपाले

छानबिनलाई प्रभावीत पारी अपराधीलाई उन्मुक्ति नदिईयोस – नेकपा बाँके
नेपालगन्ज,बाँके,नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाँकेले बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गर्नु नजायज भएको बताएको छ । आज एक बिज्ञप्ती जारी गर्दै डिएसीपी माथीको आरोप प्रहरीमाथीकाे हस्तक्षप भएकाे बताएकाे हाे । नेकपा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बास्कोटा
काठमाडौं, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल

किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आइतबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार आइतबार अपरान्ह ५

दिल्ली प्रदूषणको असर नेपालमा पनि, नेपालगञ्ज र लुम्बिनी मारमा
काठमाडौं ,दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि देखिएको छ। यही कारण नेपालगञ्ज र लुम्बिनी क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो। यस क्षेत्रको हावामा कणको मात्रा अर्थात् पीएम (पार्टिकुलेट म्याटर) २.५ अत्याधिक रुपमा बढेको वायु गुणस्तर निगरानी शाखाले

अब नेपालमै पहिलो पटक सुरूङ इञ्जिनियरिङको पढाइ सुचारु
काठमाडौं, इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ टनेल इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव

ऐश्वर्या रायका रोचक प्रेम किस्सा, राजीव मूलचंदानीदेखी अभिषेक बच्चनसम्म
ऐजेन्सी, बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चन अब अभिषेक बच्चनकी पत्नी भएर खुशी जीवन बिताइरहेकी छिन् । उनकी एक छोरी पनि छिन्, आराध्या । ऐश्वर्याले प्रोफेसनल र व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेर अगाडि बढाएकी छिन् ।मोडलिङका शुरुवाती

सिरियामा कार बम विस्फोट : १३ जनाको मृत्यु
सिरिया,टर्कीसँग सीमा जोडिएको सिरियाली एक सहर तल अब्यादमा कार बम विस्फोट हुँदा कम्तिमा १३ जना मारिएका छन् । रक्षा मन्त्रालयका अनुसार २० जना घाइते भएका छन् । उक्त सहर टर्कीले सघाएको विद्रोही फौजको नियन्त्रणमा रहेको बताइएको

