मुख्य समाचार Archive

५ लाख घुस सहित मालपोतका प्रमुख पक्राउ

काठमाडौं । पाँच लाख घुस रकम सहित सिराहा जिल्ला मालपोत कार्यालयका प्रमुख पक्राउ परेका छन । शुक्रबार विहान मालपोत प्रमुख रामबाबु मण्डल सेवा ग्राहीसँग घुस लिदालिदैं रंगेहात पक्राउ परेका हुन । अख्तिख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको

सीमा सुरक्षा बैठकमा, उठेन कालापानीको विषय

काठमाडौं,बुधबारबाट पोखरमा शुरु भएको नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक बसेको हो ।

सरकार छाड्दै समाजवादी

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा बिनापरामर्श अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीले सरकार छाड्ने संकेत दिएको

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै खुकुरी प्रहार गरी हत्या, जन्मकैदको फैसला

ओखलढुंगा, जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त

बलात्कारको अभियोग लागेका अनेरास्ववियूका नेता राई जेल चलान

काठमाडौं, युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी ‘नेता’ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका इन्द्रहाङ राईलाई पुर्पक्षका लागि

महरा प्रकरण : उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’

काठमाडौं, जबरजस्ती करणी उद्योगको अभियोगअन्तर्गत मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ । महराकातर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै मुख्य

सेतुबिक चोकबाट ब्राउन शुगरसहित एक पक्राउ

नेपालगञ्ज, नेपालगञ्ज बाट ९ ग्राम ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त टोलीले शुक्रबार दिउसो १ बजेतिर सेतुबिक चोकबाट पक्राउ

चर्चित गुन्डा नाइकेहरू राजनीतिक पार्टी र नेताको संरक्षणमा

काठमाडाैँ,विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही

जिल्ला समन्वय समिति पाल्पाका सभापति बस्यालको निधन

पाल्पा,जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालको बिहिबार निधन भएको छ। उनको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्माले बताए। ६७ वर्षीय बस्यालको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन

यस्ता छन् मन्त्रिपरिषदले गरेका २२ निर्णय

काठमाडौँ, कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले