मुख्य समाचार Archive

चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी

काठमाडौं,जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ । समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि काठमाडौँसम्म पाइपलाइन विछ्याउने योजना अगाडि बढ्न सकेको छैन ।

अझै घट्ने सम्भावना छैन प्याजको मूल्य

काठमाडाैँ,हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका

नेपाली सेनाको कलेजले बढी लिएको शुल्क फिर्ता गर्ने

सेनाले चलाएको मेडिकल कलेज छैटौँ र सातौँ ब्याचका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न सकारात्मक भएको छ । सोमबार विद्यार्थीसँगको छलफलमा कलेजका पदाधिकारीले शुल्क विवाद समाधान गर्न तयार रहेको बताएका छन् । सेनाको कलेजले पनि एमबिबिएसमा

पश्चिमी वायुले चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपात

पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ। सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कपिलवस्तुमा दिप प्रज्वलन गरि उद्घाटन

कृष्णनगर, कपिलवस्तु लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि  औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरमा उदघाटन गरिएकाे हाे ।   आफन्त नेपाल,पिआरसि नेपाल,साना

हर्न बजाउने १८८ सवारीमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौँ,ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामाबाहेक हर्न बजाउन कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने,

यस्तो छ लिम्पियाधुरादेखि लिपुलेक समावेश गरेर तयार पारिएको नेपालको नयाँ नक्सा

काठमाडौं, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको

विप्लव निकट महिला संगठन जाजरकोटकी संयोजक थापा पक्राउ

जाजरकोट, विप्लव नेकपा निकट महिला संगठन जाजरकोट जिल्ला संयोजकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले संयोजक रंजिता थापालाई सोमबार दिउँसो नलगाड नगरपालिका ५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ।  बुटवल घर भएकी २६ वर्षीया

चित्तल मारेको आरोपमा एक जना पक्राउ

चितवन, चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुक दल सेनाको टोलीले प्रतिवन्धित वन्यजन्तु चित्तल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।गणका प्रमुख अरुण श्रेष्ठले दिएको जानकारी अनुसार गए सांँझ खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने हेम बहादुर ढुंगानाको

यसकारण भारतीय दूतावासलाई कलाकारले बुझाए ज्ञापन पत्र

काठमाडौं, नेपालको कालापानी, लिम्यियाधुरा र लिपुलेकमा भारतद्वारा सीमाना मिचिएकोप्रति कलाकारले विरोध जनाएका छन् । साथै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपालको सीमा मिचिएको भन्दै नेपालभर भारतविरुद्ध प्रदर्शन भइरहेका छन् । यसैबीच नेपाली कलाकारहरुले