मुख्य समाचार Archive

आफ्ना नेतामाथि कुटपिट भएको भन्दै नेविसंघको आपत्ती
कोहलपुर, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिले आफ्ना बिद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै आपत्ती जनाएको छ । मंगलबार संगठनका इकाई सभापति राम प्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । सभापती पाण्डेले

साग फुटबलः महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० ले हरायो
पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो

साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितकाे सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितकाे सुरुवात गरेको हो । नेपालले भुटानमाथि
नेपालगञ्जको गणेशपुरमा एक युवकको शवं फेलाः हत्या गरिएको आशंका
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार
काठमाडौं,नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो। क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१
बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु
गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार

१० हजार मिटर दौडमा सन्तोषीले दिलाइन् स्वर्ण पदक
काठमाडौँ । जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत मङ्गलबार भएको महिलातर्फको दौड प्रतियोगितामा नेपालले स्वर्ण पदक पाएको छ । दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा

पचालझरना वडा नं ४ का बिपन्नलाई राहत बितरण
कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा नं ४ का विपन्न बर्गलाई राहत वितरण गरेको छ।गाउँपालिकाको वडां नं. ४ का स्थानिय विपन्न परिवारलाई राहत वितरण गरिएको हो । स्थानिय बिउरी बिक र फुल्टाउरा बिकलाई जनही १५ हजारका

कालीकोटमा बम विस्फोट
कालिकोट, कर्णाली प्रदेशको कालिकोट जिल्ला रास्कोट नगरपालिकाको शान्तिघाटदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने जंगलमा बम विस्फोट भएको छ।बम कसले विस्फोट गराएको भन्ने बारे यकिन जानकारी नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए। ‘बम

पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन
बुटवल, प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा पूजाआजा गरेका छन् ।आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज ९सोमबार० पूर्वराजा शाह रुपन्देहीको कोटिहवास्थित

