मुख्य समाचार Archive

नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । बैठकमा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित

माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले जित्यो क्रिकेटमा कास्य

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली पुरुष क्रिकेट टिमले कास्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक हात पारेको हो । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै

कोहलपुरमा विद्यार्थीहरुमाथी गरिएको दमन प्रति विप्लवका विद्यार्थी नेताको आक्रोश

कोहलपुर, बाँकेको कोहलपुरमा आन्दोलन विद्यार्थीमाथी प्रहरीले गरेको दमन प्रति नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सँगठनले आपत्ती जनाएको छ । त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरको कक्षा ७ मा अध्यनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्ज

वन कार्यालयमा फेला परेको बम निस्क्रिय

महोत्तरी, महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान

आन्दोलकारीले फालेका ढुङ्गामुडा सफा गर्दै युवाहरु

कोहलपुर, बाँकेको कोहलपुरमा आन्दोलकारीले बजारभरी फालेका ढुङ्गामुडा सफा गर्न जुटेका छन् । सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानै देखि सरसफाई गरिरहेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्ड, न्युरोड चोक लगायतका क्षेत्रमा

यसरी मनाइँदैै छ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।दिवसका अवसरमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्‍याली सहितको कार्यक्रम हुँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००३

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन्

अज्ञात समुहद्धारा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति अज्ञात समुहद्धारा आगजनी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका

अवैध तरिकाले तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

धनुषा, प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई