मुख्य समाचार Archive

यसरी विद्या भट्टराईले गरिन् आफैँलाई मतदान

पोखरा, कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन्। उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि

मतदान केन्द्रमै बम विष्फोट हुँदा २० मिनेट मतदान रोकियो

कास्की, कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ । केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट

जेट विमान उड्न मिल्ने विमानस्थल बन्दै नेपालगञ्ज विमानस्थल

काठमाडौं, नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय

माफियाको कब्जामा ५०० बिघा सरकारी जग्गा

काठमाण्डौँ, सार्वजनिक तथा गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले देशभर करिब ५०० बिघा र ६ रोपनी सरकारी जग्गा भूमाफिया र व्यक्तिले हडपेको निष्कर्ष निकालेको छ । ६ महिनाअघि गठित उक्त आयोगले व्यक्तिले हडपेको सरकारी जग्गा पुनः

किर्ते सहि र कागज गरि बेइमानि गरियो – अध्यक्ष सेजुवाल

कालिकोट,पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जनता माबी खार्दुको बिद्ययालयको केशमा आफनो नाम र सहि किर्ते गरि बेइमानी गरिएको बताएका छन । अध्यक्ष सेजुवालले आज एक बिज्ञप्ती जारी गर्दै आफनो नाम र सहि र रकमको बिषयलाई फरक

चम्चे,चिलिमे,हुक्के र बैठकेहरुको निजी समाजबाद !

हरेक राष्ट्रमा प्रगति समृद्धि न्याय,समानता र स्वतन्त्रताको लागि संघर्ष हुन्छन । परिवर्तनका लागि निरन्तर बलिदान भएका छन । तर त्यत्तिकै परिवर्तन र बिकास स्वतन्त्रता र सम्मानता नमुनाका रूपमा अगाडि बढेका छन । हाम्रो देशमा पनि नभएको

जब साग तयारीमा रहेकी तुलसा भागेर कतार पुगिन्…

काठमाडाैँ, दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर

रोकिएन मेडिकल कलेजको ठगी धन्दा

काठमाडाैँ,एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति कार्यान्वयन नहुँदै मेडिकल कलजेहरूले तेस्रो र चौथो वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेका छन् । भैरहवास्थित युनिभर्सल र पोखराको गण्डकी मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त

भारतसँग पराजित- नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ,१३ औँ दक्षिण एसियाली खेलकुद–साग अन्तर्गत पुरुष भलिबलमा नेपाल भारतसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–० काे सोझो सेटमा पराजित हुँदै  तियोगिताबाट बाहिरिएको हो। नेपाल भारतसँग २५–१५, २५–१३ र

कम्युनिस्ट सत्ता र पार्टी नेतृत्वलाई यक्ष प्रश्न ?

संसारमा कम्युनिष्ट दर्शन स्थापना भएको झन्डै दुइ शताब्दी हुदैछ । माक्र्स,लेनिन र माओसम्म आउदा थुप्रै क्रान्ति र प्रतिक्रान्ति आरोह अवरोह हुदै कम्युनिष्ट आन्दोलनहरु अगाडी बढीरहेका छन । माक्र्सवादको आत्मा र आधारभुत सिद्धान्त भनेको बर्गसंघर्ष,बल प्रयोगको सिद्धान्त,