मुख्य समाचार Archive

हामी आफ्नै कारणले चुनाव हार्यौ : देउबा
नवलपुर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् ।कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काग्रेस २ गुट भएर चुनावमा

प्रहरीमा ८ एसपीको सरुवा, हेर्नुहोस् को कहाँ पुगे (सूचीसहित)
काठमाडौं, नेपाल प्रहरीका ८ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसर्पीेंं) राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र

४२ किलोमिट म्याराथनमा किरणसिंह बोगटीले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरे।

रोकिराखेको ट्र्याक्टरमा मोटरसाईकल ठोक्कियो, एकको मृत्यु
रुपन्देही, रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ । मोटरसाईलकलको पछाडि सवार घोराही

यस्ता छन् चुरोट पिउने महिलाको स्वस्थयमा देखिने १० असरहरु
एजेन्सी, धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धुम्रपान निकै

खुर्पा प्रहार गरी आमा-बुवाको हत्या
बुटवल । रुपन्देहीको ओमसतियामा एक मानिसक रोगको औषधि खाइरहेका युवाले शुक्रबार दिउसो खुर्पा प्रहार गरेर आमा बुवाको हत्या गरेका छन् । साथै ती युवकले दाइलाई घाईते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका

स्कुल हिँडेकी १० वर्षीया बालिका बलात्कृत
काठमाडौं, स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन्। १० वर्षिया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ। ती

घुस काण्डमा मुछिएका दोलखाका सिडिओ रिजालले जिल्ला छोडे
काठमाडाैँ,घुस काण्डामा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालले चौतर्फि आलोचना भएपछि शुक्रबार जिल्ला छाडेका छन् । सार्वजनिक अपराधको मुद्दामा रिजालले तीन जनासँग १ लाख २५ हजार रुपैयाँ असुलेको खुलासा भएपछि गृह मन्त्रालयले उनलाई दोलखको
निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको इजलाशले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका

बिश्वको चर्चित हतियार एके–४७ का डिजाइनरको निधन
एजेन्सी । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ । विश्वभर लोकप्रियता कमाएको एके–४७ राइफलका ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको हो । या राइफल विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन

