मुख्य समाचार Archive

नेकपाले बोलायो केन्द्रीय समिति बैठक

 काठमाडौ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति

गुडिरहेको ट्याक्टरमै बच्चा जन्मिएपछि….

कपिलवस्तु, गुडिरहेको ट्याक्टरमा एक गर्भवती महिला सुत्केरी भएकी छन् । विजयनगर गाउँपालिका–५ कटुवाकी उर्मिला कोरीलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिएको हो । विजयनगर गाउँपालिकामा कुनै एम्बुलेन्स नभएपछि गर्भवती कोरीलाई सुत्केरी गराउन लु ३

१५ हजार घुससहित नेपाल प्रहरीका सई रंगेहात पक्राउ

जनकपुर । धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको

आन्दोलनको नाइके दुई महिला कैदीबन्दीको सरुवा

बाँके,नेपालजञ्जमा रहेको जिल्ला कारागार, बाँकेमा रहेका दुई महिला कैदीलाई अन्यत्र सरुवा गरेको छ। कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएका भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको

भारतमा प्रदर्शनकारीले दिए प्रहरीलाई गुलाफको फूल

भारत सरकारले ल्याएको नागरिक संशोधन कानून (सिएए) र नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) को विरोधमा भारतभर प्रदर्शन भइरहेको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आलोचना भएको छ । केही प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेका

सुन्धाराको २५ रोपनी जग्गा गायब !

काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख

मनोमानी ब्याज उठाउँदै सहकारी

सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी

‘एमसीसी’ प्रस्ताव पारित गर्ने विषयमा नेकपा विभाजित

काठमाडौं, विकास र सहयोगसम्बन्धी अमेरिकी सहायता सम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) को सहयोग सम्बन्धी प्रस्ताव संसदबाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपा नै विभाजित भएको छ । उता प्रतिपक्षी नेपाली काँग्रेसले भने सम्झौता संसदबाट पारित

भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा ६ जनाको मृत्यु

एजेन्सी, भारतमा नागरिकता कानुनको विरोधमा भएको हिंसामा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा

अफगानिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी,अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का भारतमा समेत महशुस भएको छ । अपराह्न पाँच बजे भूकम्पको