मुख्य समाचार Archive

कोहलपुर नगरपालिका-१२ का वडा अध्यक्ष भारतमा मृत फेला

बाँके, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित एउटा होटलमा मृत अवस्थामा फेला परेका छन् । वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका

महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा

मोरङ, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग सहमति भइसकेको बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको

सशस्त्र विद्रोहमा मारिएका ५ हजारको मात्रै जिम्मा लिन्छु : दाहाल

काठमाडौँ, सशस्त्र विद्रोहका क्रममा मारिएका १७ हजारको जिम्मा आफूले नलिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राज्य पक्षबाट १२ हजार र तत्कालीन माओवादीबाट ५ हजारको ज्यान गएको दाबी गर्दै दाहालले भने, “म ती ५ हजारको

प्रहरीको मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु

तनहुँ, तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए।

२५ औँ जनयुद्ध दिवस मनाउदै विप्लव नेतूत्वको नेकपा

काठमाडौँ,  सरकारको प्रतिबन्ध बेहोरिरहेको विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन

भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेट

काठमाडौँ, स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।बुधबार पौडेलले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका सिंहसँग‌ भेट गरेका हुन्। भेटमा नेपाल र भारतबीचको

विश्वकै धनाढ्य जेफ बेजोस्‌ले भारतमा १ खर्वबढी लगानी गर्ने

ऐजेन्सी, अमेजनका मालिक जेफ बेजोस्‌ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरेका छन्। बेजोस्‌ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन एक अर्व अमेरिकी डलर अर्थात एक खर्व १३

विवाह धूमधाम तर नक्कली…

काठमाडौँ, सुर्खेत चौकुने गाउँपालिका गुटुकी लक्ष्मीदेवी शर्मा सात वर्षको हुँदा कठपुतली विवाहको बेहुला बनेकी थिइन् ।नक्कली बेहुला भएर बेहुली भित्र्याउँदाको रमाइलो संगालेकी ६२ वर्षीय शर्माले अहिलेसम्म झण्डै चार दर्जन छोरीहरूलाई बेहुलाबेहुली बनाएर कठपुतली विवाह गराइदिएको बताउँछिन्।

वाईसीएल ब्युँताउने चेतावनी

काठमाडौँ । तत्कालीन एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलबीचको एकता प्रकृयाप्रति असन्तुष्टि जनाउँदै साविकको वाईसीएलका केही नेताहरुले समानान्तर कमिटी गठन गरेका छन् । समानान्तर कमिटीमा साविक वाईसीएल नेपालका केन्द्रीय सदस्यहरु रहने छन् । जसको संयोजन

पेट्रोल पम्पको काउन्टरबाट दुई जनाले चोरे डेढ लाख

काठमाडौं, ललितपुर, महालक्ष्मी नगरपालिका-४ वोझेपोखरी बस्ने कुरजी चौधरीको घरबाट नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । सोही घरमा डेरा गरी बस्ने लक्ष्मी पहरीको