मुख्य समाचार Archive

वेवारिसे महिलाको ६३ दिनपछि उद्धार
भद्रपुर ,भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा रहेकी एक बेवारिसे महिलाको ६३ दिनपछि शुक्रबार उद्धार गरिएको छ। शारीरिक रूपमा असक्त रहेकी ती महिलालाई झापाका मानव अधिकारकर्मीले उद्धार गरेका हुन्। महिलालाई उद्धार गरी शुक्रबार नै संरक्षणका लागि इटहरीस्थित ‘माया
बढायो भारतले पेट्रोलको मूल्य, नेपालमा तत्काल नबढ्ने
काठमाडौं,नेपाल आयल निमगले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलिय पदार्थको मूल्य सूची बढेर आएको जनाएको छ ।आईसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

विश्वकै होचा व्यक्ति खगेन्द्र रहेनन्
कास्की , विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए । स्वास्थ्यमा एकाएक समस्या आएपछि

पर्यटक बस दुर्घटना दुई जनाको मृत्यु
चितवन,भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक

मुगुको कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते
मुगु,मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-६, कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिकाको सिपतर्फ आउँदै गरेको लु. १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु
काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।
शौचालय गर्न गएका बालकको पोखरीमा डुबेर मृत्यु
रौतहट ,रौतहटको कटहरियामा शुक्रबार बिहान एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया नगरपालिका-५ का तेजीलाल राय यादवको १३ वर्षीय छोरा फेकु यादवको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले

काँग्रसले संसदबाट एमसीसी पारित गर्न दबाब दिने
काठमाडौ,नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब
सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ
सिरहा , सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित

गायिका राउतविरुद्ध अभद्र व्यवहारको उजुरी
काठमाडौं,गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि

